देशभक्त युवाहरू झण्डा गाडेर फर्किए
काठमाडौं/ पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा ५० बिघाभन्दा बढी नेपाली भूमि भारतले मिचेर जंगे पिलर खडा गरेको घटनामा नेपालतर्फबाट व्यापक विरोध भइरहादा पनि नेपाल सरकार मातहतको नापी विभागले भारतबाट नेपाली भूमि...
यसरी हुादैछ राष्ट्रियसभाको चुनाव
काठमाडौं/ नयाा संविधानबमोजिम देशलाई संघीय स्वरूपमा ढाल्ने प्रयास अन्तिम अभ्यास भइरहेको छ । त्यसअन्तर्गत राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा दलहरू लागेका छन् ।सातवटै प्रदेशमा हिजो उम्मेदवारी दर्ता भएका छन् । प्रदेश १ को विराटनगर, २...
एमाले–माके एकतामा ओली पक्षको बखेडा
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने पार्टी एकतापछि अध्यक्ष को ? भन्ने विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रियाले गति लिन सकेको छैन ।
चुनावी तालमेल र एकता प्रक्रिया अघि बढेपछि नेकपा एमालेका...
आज कांग्रेस बैठकमा यस्तो छ तयारी
काठमाडौं/ आजदेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवामाथि बैठक बोलाउन रामचन्द्र पौडेलपक्षको व्यापक दवाव बढेपछि आजदेखि बैठक बस्ने भएको छ । निर्वाचनमा पराजय हुनुको कारणबारे प्रधानमन्त्री देउवालाई पार्टी...
पूर्वराजालाई ‘माघ ७ को साइत’ जुरेकै हो त ?
काठमाडौं/ राजनीतिक दलहरू संविधानसभाबाट जारी गरिएको संविधानलाई कार्यान्वयन गर्न अन्तिम चरणमा पुगेकामात्र नभई आपसमा भिडन्तको अवस्थामा समेत पुगेका छन् । यस्तो अवस्थाले लोकतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता राजनीतिक, सामाजिक परिवर्तनका प्रयासहरू असफल हुने देखिएका...
कान्तिपुरका मालिकको ‘ब्ल्याकमेलिङ’ सुमार्गीबाट भण्डाफोर
काठमाडौं/ गत सोमबार नेपालका एक सुपरिचित व्यवसायीले काठमाडौंको बानेश्वरस्थित आफ्नै कर्पोरेट हाउसमा पत्रकार सम्मेलन गरे । सञ्चारक्षेत्रका समेत लगानीकर्ता रहेका उक्त व्यवसायीको आरोप थियो, आफूलाई नेपालकै प्रमुख मानिने सञ्चारमाध्यम कान्तिपुर समूहबाट ब्ल्याकमेलिङ गरियो ।...
आजदेखि दिल्लीमा नेपालबारे अर्काे बैठक
काठमाडौं/ नेपाल–भारतबीच विद्यमान असमान सन्धिहरू र सीमा अतिक्रमणलगायतका समस्याहरूको पहिचान गर्ने र ती समस्याहरू समाधानका निम्ति सन्धिहरूको खारेजीलगायत परिमार्जन गर्नेसम्मका सुझाव प्रस्तुत गर्न गठन गरिएका दुवै देशका प्रबुद्ध समूहको बैठक आज बिहीबार भारतको राजधानी...
एमाले–माके एकता कता जाादैछ ?
काठमाडौं/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रसम्मिलित गठबन्धन सरकार पहिले कि पार्टी एकता पहिले भन्ने विवादलाई शेरबहादुर देउवाले सहजीकरणको काम गरेका छन् । देउवाले प्रधानमन्त्री पदबाट राजीनामा नगरेपछि एमाले–माकेको सत्तारोहण तत्कालका लागि बिराम लागेपछि...
डा.केसीलाई मानसिक रोगी ठहर गर्ने प्रयास
काठमाडौं / स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै विगत लामो समयदेखि आन्दोलनरत चर्चित डा.गोविन्द केसीको पछिल्लोपटकको अनशन सर्वाेच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका निम्ति सबैभन्दा चुनौतीपूर्ण बन्न पुगेको छ । सर्वोच्च अदालतप्रति सम्मान प्रकट गर्दै डा....
प्रधानमन्त्री भेट्न गएका प्रचण्डलाई ओलीले फोनबाट के भने ?
काठमाडौं / पार्टी हेडक्वार्टर बैठक सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासाग भेट गरेका छन् । मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न...





















