संघीयताको कचिंगल सुरु
काठमाडौं / संघीयताको कार्यान्वयन प्रदेश राजधानी तोक्ने कुराबाटै सुरु भएको छ । सरकारले प्रदेश ७ को अस्थायी सरमुकाम धनगढी बनाउने प्रस्ताव गरेसागै डोटेली जनताले दिपायल बन्द गरेका छन् । यहाा अनिश्चितकालीन दिपायल बन्दको घोषण...
‘अर्बपति’को उद्योगमा मजदुर हडताल
काठमाडौं/ अमेरिकी पत्रिकामा नेपाली अर्बपति घोषित विनोद चौधरीले सञ्चालन गरेको सिजी फुड इन्टरप्राइजेज प्रा.लि. बर्दियामा कार्यरत मजदुरहरूले तलबलगायतका मागहरू राख्दै चार दिनसम्म हडताल गरी उद्योग ठप्प पारेपछि चौधरीको व्यवस्थापन पक्ष मजदुरहरूसाग सम्झौता गर्न बाध्य...
वाम पार्टी एकता भाँड्न भारतको नांगो चलखेल
भारतीय गुप्तचर एजेन्सी ‘रअ’ प्रमुखसहितको टोली नेपालमा सक्रिय
काठमाडौं/ नेपालको राजनीतिमा भारतीय चासो निकै हस्तक्षेपकारी रूपमा विकसित भइरहेको देखिन थालेको छ । वाम गठबन्धन बनाएर नेकपा (एमाले र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै चुनाव चिह्न साथ...
विनोद चौधरीको अर्काे खेल
काठमाडौं / नेपालबाट पुाजी पलायन गर्दै विभिन्न बाह्य मुलुकमा उद्योग स्थापना गर्दै र होटलहरु सञ्चालन गर्दै आएका अमेरिकी पत्रिका फोब्र्सबाट नेपाली अर्बपति घोषित विनोद चौधरीले नेपालमा लूट मच्चाउने अर्काे नयाा खेल सुरु गरिरहेका छन्...
क्रान्तिकारी पार्टीहरुबीच ध्रुवीकरण सुरु
पार्टी एकताका निम्ति ‘किरण’ र ‘विप्लव’बीच तीन बुँदे सहमति
काठमाडौं / संसदवादी राजनीतिक दलहरु सत्ता जोडघटाऊमा तल्लीन भइरहेका बेला समानान्तर सत्ताको कसरतमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य ‘किरण’ नेतृत्वको...
चुनावको उपहार मूल्यवृद्धि
काठमाडौं / चुनाव सकिएलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएपछि १५ दिनकै अन्तरालमा यो दोस्रोपटक वृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा...
युनिटी लाईफलाई अदालतबाट सफाई
काठमाडौं / सात वर्षअघि माधव नेपाल नेतृत्वको सरकारले हस्तक्षेप गरी धराशायी बनाएको माइक्रो बिजिनेशको योजनाकार युनिटी लाइफ इन्टरनेशनल सम्बद्ध मुद्दाका आरोपीहरूले धमाधम सफाइ पाएका छन् । युनिटी लाइफ इन्टरनेशनलका महासचिव विष्णु क्षेत्री २८ महिनाको...
वाम गठबन्धन फुटाउने सकुनी खेलमा बिनोद चौधरी
काठमाडौं/ वाम गठबन्धनको चुनावी तालमेल बनेपछि एकाएक नेपाली कांग्रेसमा प्रवेश गरेका विवादास्पद नेपाली उद्योगपति विनोद चौधरी यतिबेला वाम गठबन्धनको सरकार निर्माण हुन नदिन सकुनी खेलाडीका रूपमा सक्रियतापूर्वक लागेका छन् । कांग्रेस सूत्रले जानकारी गराएअनुसार...
नजिकिंदै प्रचण्ड र देउवा
एमाले–माके सम्मिलित ‘वाम सरकार’ नबन्दै कांग्रेसको चलखेल सुरु
काठमाडौं/ वामदेव गौतमको सहयोगबाट हलक्क माथि उठेको केपी ओलीको राजनीतिक उचाइ प्रतिनिधिसभाको चुनावमा वामदेवको पराजयसागै तल झर्ने सम्भावना देखिन थालेको छ । वामदेवकै सहयोगबाट केपी ओली नेकपा...
दिक्तेल–दोबेला घुम्ती सडक सञ्चालन
खोटाङ / दिक्तेल–दुम्ली–दोबेला घुम्ती सडक सञ्चालनमा आएको छ । सडकको ट्याक पहिला नै खोलिएको भए पनि हालसम्म सञ्चालनमा उक्त सडक आएको थिएन । सडकलाई पुन:मर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको छ ।
रुपाकोट मझुवागढी नगरपालिका–१, ७...


















