विनोद चौधरी तनावमा
काठमाडौं / अमेरिका पत्रिका फोब्र्सको अर्बपति सूचीमा नेपाली अर्बपति भनेर सूचीकृत भएका विनोद चौधरी यसपटकको चुनावी परिणामबाट निकै तनावमा परेका छन् । चौधरीले नेपाली कांग्रेसलाई विजयी गराएर आफू नेपालकै अर्थमन्त्री बन्ने योजना बनाएका थिए...
फेरि सरकार फेरबदल गर्ने परिणाम आयो
काठमाडौं / वाम गठबन्धनले दुईतिहाइ बहुमत प्राप्त गरेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको परिणामले फेरि पनि सरकार फेरबदल गर्ने आधार छोडेको छ । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएपछि समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको...
देशमा प्रतिक्रान्ति सफल भएको विप्लवको ठहर
काठमाडौं / दशवर्षे जनयुद्ध शान्तिप्रक्रियामा रूपान्तरित भएपछिका गतिविधिहरूसाग असन्तुष्ट बन्दै छुट्टै पार्टी गठन गरी शान्तिप्रक्रिया भंग भएको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अब देशमा प्रतिक्रान्ति सफल भएको ठहर गरेको छ...
आज ४५ जिल्लामा सवारीसाधन नचल्ने
काठमाडौं / आज ४५ जिल्लामा सवारीसाधन चलाउन निषेध गरेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । गृह मन्त्रालयले बिहीबार हुने दोस्रो तथा अन्तिम चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा सवारी साधन चलाउन...
व्यापारीहरूप्रति डा.बाबुरामको गुनासो
काठमाडौं / वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग चुनावी गठबन्धन बनाएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखामा आफ्नो क्षेत्रको चुनावी अभियान सकाएर काठमाडौं फर्किएपछि व्यापारीहरूप्रति गुनासो पोखेका छन् । दोस्रो चरणको चुनावको तयारीका लागि काठमाडौं आइपुगेका भट्टराईले नेपालको राजनीतिक भविष्य...
हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा खुमबहादुर
काठमाडौं / नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाल राष्ट्रलाई हिन्दू राष्ट्र बनाउनु पर्ने र संवैधानिक राजतन्त्र पुनर्वहाली गर्नुपर्ने विचार व्यक्त गरेका छन् । खड्काले त्यसो नभएको खण्डमा नेपाली कांग्रेस समाप्त हुने र नेपाली कांग्रेससँगै नेपाल राष्ट्र...
चुनावी सभामा मतदाता शिक्षा सिकाउँदै दलका नेताहरु
प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति नजिकिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरूले मतदाता शिक्षा दिन थालेका छन्। चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरूले आफूले आयोजना गरेको आमसभामै...
राजनीतिमा अराजनीतिक व्यक्तिहरू हावी हुने संकेत
काठमाडौं / पहिलो चरणको मतदान सम्पन्न भइसके पनि मतपेटिकाहरू तालाबन्दी गरेर राखिएपछि कुन पार्टीले विजयी हासिल गर्ला भन्ने समाचार बाहिर आउने सम्भावना रहेन । यो स्थितिले गर्दा दोस्रो चरणको मतदानलाई पहिलो चरणको परिणामले प्रभावित तुल्याउने...
३२ जिल्लाका ७०२ उम्मेदवार चुनावी मैदानमा
काठमाडौँ / पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज हुँदैछ। हिमाली र उच्च पहाडी ३२ जिल्लामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
संविधान जारीपछि पहिलो पटक संघीय संरचनामा संसदीय...



















