उम्मेदवार कब्जा गर्ने चेतावनी

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई भेट्टाएसम्म कारबाही गर्ने सरकारी तयारी भइरहेको खबरबीच नेकपाले आसन्न निर्वाचनमा उम्मेदवारहरूलाई कब्जा गर्नेसम्मको योजना बनाएको थाहा भएको छ । नेकपाले पार्टी पंक्तिभित्र यससम्बन्धमा...

चुनावमा सुरक्षा खतरा, सेनाको भरोसामा दलहरू

काठमाडौं / आसन्न चुनावलाई लक्षित गरी बम विस्फोटका घटनाहरू बढेपछि सरकारले नेपाली सेनालाई विशेष सक्रिय बनाउने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारलाई सुझाएका छन् ।...

चुनावमा सुरक्षा खतरा, सेनाको भरोसामा दलहरू

काठमाडौं / आसन्न चुनावलाई लक्षित गरी बम विस्फोटका घटनाहरू बढेपछि सरकारले नेपाली सेनालाई विशेष सक्रिय बनाउने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न सरकारलाई सुझाएका छन् ।...

सर्वाेच्चमा बम आतंक

काठमाडौं / अज्ञात व्यक्तिले टेलिफोनमार्पmत सर्वाेच्च परिसरमा बम भएको सूचना दिएपछि अदालत मंगलबार दिनभर तनवग्रस्त बन्यो । दिउँसो करिब १ बजे अदालत परिसरमा तीनवटा बम रहेको भन्दै टेलिफोनमार्पmत जानकारी पुगेको थियो । मुलुकको मुख्य...

पत्रकार सम्मेलनबाटै पत्रकार पक्राउ

काठमाडौं / प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई एमाले–माओवादी केन्द्रको पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । रूपन्देही एमाले र माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मलेनको रिपोर्टिङका लागि पुगेका पत्रकार डुम्रेलाई प्रहरीले...

प्रहरीले पक्राउ गरेरै छोड्यो सुटरलाई

काठमाडौँ / गत असोज २३ गते राजधानीको व्यस्त ठाउँ शान्तिनगरमा गाडीमा गुडिरहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनलाई गोली हान्दै भागेकामध्ये गोली चलाउने राजु स्याङताङलाई प्रहरीले अस्ति सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गोली...

राष्ट्रघातमा देउवा–ओली सहकार्य

काठमाडौं / १० वर्षे जनयुद्धबाट विकसित भएको शक्तिलाई क्षतविक्षत तुल्याए पछि अब माओवादी सकियो भनेर ढुक्क भएका संसदवादी धारका राजनीतिक दलका नेताहरूलाई झस्काउने गरी विप्लव नेतृत्वको नेकपाले युद्ध अभ्यास थालेको छ । देश र...

झण्डै बमले उडेका थिए चार नेता

काठमाडौं / विप्लव नेतृत्वको नेकपाले नै बम विस्फोटका गतिविधि गरिरहेको हो भन्ने सरकारी आरोपमा यदि सत्यता छ भने विप्लव नेतृत्वको नेकपा निकै शक्तिशाली भइसकेको कुरालाई अब स्वीकार गर्न ढिला गर्नु हुँदैन । रुकुम, रोल्पामा...

जनयुद्धले निरन्तरता लिएको संकेत

काठमाडौं / संसद्वादी राजनीतिक दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राज्यको ढुकुटी रित्याएर देश दौडाहामा जुटिरहेका बेला निर्वाचनलाई बिथोल्ने अभियानका साथ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बम विस्फोटनका गतिविधिलाई तीव्र बनाउने काममा सक्रिय देखिएको...

क्रान्ति सम्भव गर्ने वैद्यको प्रतिबद्धता

काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताएका छन् । अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको...

RECENT POSTS

HOT NEWS