बच्चा प्रयोग नगर्न निर्वाचन आयोगको उर्दी

काठमाडौं / आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न दलहरूलाई कडा चेतावनी दिंदै यस्तो उर्दी जारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरूलाई उर्दी...

नयाँ शैलीको जनयुद्धको अभ्यास

काठमाडौं / संसदवादी राजनीतिक दलहरू चुनावी प्रचार अभियानमा जुटिरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी वैकल्पिक सत्ता निर्माण गर्ने अभियानलाई निरन्तरता दिइएको छ । जनधारणालाई प्राप्त जानकारी अनुसार विभिन्न ठाउँहरूमा स्वायत्त प्रदेशस्तरीय जनप्रतिनिधिसभाका...

दलका चुनावी घोषणापत्रहरू नै लम्पसारवादी

काठमाडौं / आगामी मंसिर १० र २१ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गर्नेक्रम लगभग सम्पन्न भएको छ । ठूला भनिएका राजनीतिक दलहरू नेपाली...

वाम गठबन्धनको घोषणापत्रमा द्रुतमार्गलाई विशेष प्राथमिकता

काठमाडौं । वाम गठबन्धनको घोषणा पत्रमा आगामी चार वर्षभित्र काठमाडौँ तराई – मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका...

वाम गठबन्धन देशको समृद्धिको लागि रहेको प्रचण्डको दाबि

चितवन / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समृद्धि ल्याउन वाम गठबन्धन बनाइएको जनाएका छन् । गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी चितवनले सोमबार भरतपुरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा...

चितवन क्षेत्रनम्बर ३ मा प्रचण्डको उमेदवारी दर्ता

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्रनम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा माओवादीका अमिक शेरचन र समर्थकमा एमालेका रामजी प्रसाद सापकोटा रहेका छन् । यसैगरी वाम गठवन्धनबाट एमालेहरु नेता सुरेन्द्र...

“वाम” गठबन्धनमा राप्रपा पनि सामेल

यसरी मिल्यो वाम गठबन्धनको टिकट भागबन्डा / दलहरुमा राजनीतिक आदर्श स्खलित काठमाडौं / सशस्त्र युद्धकालमा पार्टीको निर्देशन बमोजिम हिंसात्मक कारबाहीको अगुवाई गरेका माओवादी कार्यकर्ताहरु मुद्दामा आरोपित गरिंदै र जेल पठाउँदै गर्ने अभियान एकातिर सुरु भएको...

आतङ्कवादको उद्गम स्थल बन्दै भारत

सात दशकदेखि २७ अक्टोबरलाई कालोदिनका रुपमा मनाउादै कश्मिरी जनता       –निमकान्त पाण्डे विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक दाबी गर्ने भारत दक्षिण एशियामा आफूलाई सम्पन्न र शक्तिशाली मुलुकका रुपमा दाबी गर्ने गर्छ । आफ्नो मुलुकमा...

वाम गठबन्धनबाट माओवादी केन्द्रमा असन्तुष्टि

काठमाडौं/ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच बनेको चुनावी गठबन्धनले जुन अनुपातमा एमाले पंक्तिमा खुशियाली देखिएको छ, त्यस्तो खुशियाली माओवादीपंक्तिमा भने देख्न पाइएको छैन । विभिन्न जिल्लाहरूमा माओवादी केन्द्रका बागी उम्मेदवार देखिएका छन् भने...

एमाले–माके गठबन्धनलाई चुनौती दिंदै देजमोका उमेदवारहरू

काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मंसिर १० का लागि हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि विभिन्न जिल्लामा उम्मेदवारी दर्ता गराएको छ । देजमोका उमेदवारहरू एमाले माके गठबन्धनका लागि चुनौतीपूर्ण...

RECENT POSTS

HOT NEWS