सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौं - काठमाडौं महानगरपालिका-३ सामाखुसीस्थित सडकमा प्र.३-०१-५ ख ९५५२ नम्बरको बस र बा.३३ प १९१ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका-५ बस्ने ५५ वर्षीय लोथर थारुको मृत्यु...
दार्चुला सडकखण्डमा गए राति ट्रक दुर्घटनामा हुँदा तीन जनाको मृत्यु
महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर...
सिमकाेटमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु
सिमकोट-हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।
सिमकोटबाट बिरामी...
गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
तमघास- गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना...
दुईवटा मोटरसाईकल आपसमा जुध्दा घटनास्थलमै मृत्यु
बिर्तामोड - झापाको विर्तामोडमा दुईवटा मोटरसाईकल एक आपसमा जुध्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो ११ बजेर २५ मिनेटमा पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका ६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक...
सवारी दुर्घटनामा परी सञ्चारकर्मी मनिषाको मृत्यु
दाङ-तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निजासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी हिजो अपराह्न मृत्यु भएको छ ।
बिजौरीबाट उहाँ कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक...
घरमा करेन्ट सर्ट भई आगलागी
काठमाडाैं -पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ६ मेवाखोलाका धनराज लिम्बूको घरमा आगलागी भएको छ।
फुसको छानो भएको तीन कोठे दुई तले घरमा करेन्ट सर्ट भई आगलागी भएको हो। आज बिहान करिब साढे ४ बजे आगलागी हुँदा...
बैतडीकाे खोड्पेमा बस दुर्घटना हुँदा नौको मृत्युु, ३४ जना घाइते
बैतडी - दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १०...
स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते
धादिङ- नीलकण्ठ नगरपालिका वडा नं. ८ ससाहमा स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गको ससाहमा सडकबाट करिब एक सय मिटर तल...
बारामा भीषण आगलागी
काठमाडौं - बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । करिव...





















