करेन्ट लागेर मृत्यु
उदयपुर - त्रियुगा नगरपालिका-९ बस्ने २६ वर्षीय बिशाल दनुवारको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । सोही नगरपालिका-५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको...
मृत अवस्थामा फेला बर्दिया
बारबर्दिया नगरपालिका-४ पदनाहा बस्ने फुलपाती चौधरीको काठ मिलमा बस्दै आएका राजापुर नगरपालिका-३ घर भएका ३८ वर्षीय हरिराम थारु आफ्नै कोठामा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ...
करेन्ट लागेर मृत्यु
बारा - फेटा गाउँपालिका-१ रजहटियाटोल बस्ने रोशन पण्डितकी १ वर्षीया छोरी बिगनी कुमारीको करेन्ट लगेर शनिबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा खेल्ने क्रममा बिजुलीको बोर्डमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको...
पानीमा डुबेर मृत्यु
काठमाडौं - भरतपुर महानगरपालिका-२७ पुरानो पटेहानी बस्ने राज कुमार महतोको छोरा ४ वर्षीय आयुस महतोको आफ्नै घर अगाडि रहेको नहरमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी...
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते
काठमाडाैं - कञ्चनपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीले मंगलबार बेलुकी म १ प ७५५७ नम्बरको मोटरसाइलले सोही दिशामा अगाडी गइरहेको से ५...
आज बिहान चट्याङ लागेर चार महिलाको मृत्यु
काठमाडौं - बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
आज बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२...
दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं - सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दैलेख, गुँरास गाउँपालिका घोडाबासमा ना.५ ख १६८५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक कल्याण सिंह...
बाँकेमा सवारी दुर्घटना हुँदा १२ जना मृत्यु, २१ जना घाइते
बाँके - बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२...
टाेखामा माेटर साइकल दुर्घटना हुँदा २ जनाकाे मृत्य
काठमाडाैं - आज बिहानै टोखा नगरपालिका पन्चेतारमा एकै चोटी तीन वटा मोटरसाइकल एक आपसमा थोकिन्दा ठुलो दुर्घटना भएको छ ।
मोटर साइकलको स्पिड अत्याधिक भएकोले दुर्घटना भएको छ। दुर्घटनामा झोरमा बसाेबास गर्ने बर्ष २०को पासाङ्ग...
रुखबाट लडेर मृत्यु
सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् ।
प्रहरीका अनुसार घाँस...




















