बस दुर्घटना ! ६ जनाको मृत्यु, २६ घाइते
डडेल्धुरा / डडेल्धुराको भीमदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना भएको छ। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना...
मनाकामना जाँदै गरेको बस दुर्घटना
काठमाडौं / काठमाडौंबाट धादिङ काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४ ख १४१५ बस धादिङमा दुर्घटनामा परेको छ ।
बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा दुर्घटना परेको हो । दुरघटनामा परी एक जनाको मृत्यु भएको, एकजना...
बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार घाइते
पोखरा / विप्लव समूहले पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका अमलदार घाइते भएका छन् । बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार धर्म थापा घाइते भएका हुन् ।
उनलाई...
खोटाङको हलेसीमा बस दुर्घटना, १ को मृत्यु, १४ घाइते
खोटाङ- काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।
चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११ बजे...
टिकटक भिडियो बनाउँदै क्रममा गोली चल्दा साथीको मृत्यु
एजेन्सी / भारतको राजधानी नयाँ दिल्लीमा १९ वर्षका युवकले चलाएको गोली लागेर एकको मृत्यु भएको छ । ती युवकले साथीलाई बन्दुक देखाउँदै भिडियो बनाइरहेका बेला यस्तो घटना भएको हो । पुलिसले यसबारे आइतबार जानकारी...
ढलान गरिरहेको पक्की पुल भत्केर ठेकेदारसहित ५ जना घाइते
काठमाडौं / गुल्मीको बडीगाड खोलामा ढलान भइरहेको पक्की पुल भत्किदा पाँच जना घाइते भएको छ । गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको थियो । पुल भत्किएपछि च्यापिएर...
लुक्ला विमान दुर्घटना : आँखै अगाडि यस्तो भयानक दुर्घटना , कालको मुखबाट बाँचेर आए...
काठमाडौं / २०७६ सालको पहिलो दिन। नयाँ वर्ष भए पनि लुक्ला विमानस्थलमा बिहान सबेरैदेखि प्रहरीहरू ड्युटीमा थिए।
हिजोआज पर्यटक आगमनको सिजन हो। पर्यटक बाक्लिन थालेसँगै लुक्ला विमानस्थलमा प्रहरीहरूको गस्ती बढाइएको छ। कहाँका कति पर्यटक आउँछन्,...
सर्लाहीमा बस दुर्घटनामा ३ जनाको मृत्यु,३१ घाइते
जनकपुरधाम / सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित सडक खण्डमा आइतबार बिहान बा.३ ख १३१८...
आज बिहानै विमान दुर्घटना, कोपाइलट र प्रहरीको मृत्यु
सोलुखुम्बु / नयाँ वर्षको पहिलो दिन आज बिहानै समिट एयरको विमान दुर्घटनामा परेको छ ।तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको ९ एन– ए एम एच विमान दुर्घटनामा परेको हो ।
समिट एयरको जहाज दुर्घटनामा कोपाइलट...
चीनमा रेल दुर्घटना कारण ६ जनाको मृत्यु
एजेन्सी / मध्य चीनमा मालबाहक रेल दुर्घटनाका कारण छ जनाले अकालमा ज्यान गएको छ । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा...
























