राष्ट्रपतिबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार
काठमाडाैं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार भएको जनाएको छ।
नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेर राष्ट्रपति भण्डारीले संविधान र संसदीय प्रणालीमाथि प्रहार गरेको जसपाका अध्यक्ष...
राष्ट्रपतिको कदमप्रति जनमाेर्चाले चासो देखाएन
काठमाडौं । पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति चासो दिन आवश्यक ठानेन ।
बुधवार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय बैठकमा सहभागी भए पनि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी...
संसदको कार्यकालसँगै सबै विधेयकहरू स्वतः निष्क्रिय हुने
काठमाडौं । संविधानविद् डा भिमार्जुन आचार्यले संसदको कार्यकालसँगै सबै विधेयकहरू स्वतः निष्क्रिए भएको जनाएका छन ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएन भनेर भएको बहसमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन । डा आचार्यले...
राष्ट्रपतिको कदमलाई लिएर गठबन्धनले विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गर्ने
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई लिएर सत्ता गठबन्धनले विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ।
बुधबार बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भइरहेको छ। त्यसै क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता रामहरि...
राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भन्दै प्रदर्शन
काठमाडाैं । सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक रोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भन्दै सिरहामा प्रदर्शन गरेको छ ।
पार्टीले बुधवार राष्ट्रपति विरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन कार्यक्रममा उपस्थितहरूले राष्ट्रपतिको पुत्ला...
नागरिकता विधेयक कति सही र गलत छ याे जनताको विवेकले ठम्याउने विषय हाे...
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विद्येयक प्रमाणिकरण गर्ने विषयमा संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघन भएको जनाएका छन् ।
प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको...
आयोगले अस्थायी मतदाता नामावली सङ्कलनको तालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली सङ्कलनको तालिका सार्वजनिक गरेको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन कार्यक्रमका लागि अस्थायी मतदाता नामावली सङ्कलन हुन...
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलबाट काँग्रेस र एसका २७ जना युवालाई एमाले प्रवेश
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराउनुभएको छ ।
काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई...
जनता समाजवादी पार्टी नेपाल काठमाडौं जिल्लामा नयाँ अध्यक्षमा अजित पुतुवार
काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल काठमाडौं जिल्ला समिति घोषणा कार्यक्रममा अजित पुतुवार सर्वसम्मत अध्यक्ष चयन आश्विन १ गते शनिबार न्युरोड स्थित सासा ब्यङ्ग्क्वैटको हलमा सम्पन्न भएकाे छ ।
नेवा: राष्ट्रिय समितिका अध्यक्ष तथा निवर्तमान...
संविधानले विशंगत, विकृतिलाई अन्त्य गरेकाे छ : प्रम
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक...
























