संसारभर कोरोनाबाट ७ लाख १२ हजारको मृत्यु
काठमाडाैं - संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ करोड ८९ लाख पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो। हालसम्म...
नेपालमा संक्रमितको कूल संख्या २१ हजार ७ सय ५० पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उपत्यकामा मात्र आज ८७ जना संक्रमित थपिएका छन् भने एकै दिन पाँच जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।
२४ घन्टामा देशका...
विश्वभर काेभिड १९ संक्रमित संख्या एक करोड ८९ लाख ७० हजार पुग्याे
काठमाडौं - विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण (काेभिड १९) पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ...
पाँच कर्मचारीको संक्रमण भएकाे मोरङ अटो वर्कसपले लुकायो
काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्कसपमा कार्यरत सात कर्मचारीमा कोरोना भाइरस संक्रमण देखियो– तर दैनिक ५० भन्दा बढी संक्रमित हुने काठमाडौंका लागि यो समाचार थिएन । समाचार के थियो भने– वर्कसपले यो खबर...
नेपालमा कोरोना भाइरस संक्रमितकाे २२ हजार ३ सय ९० पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख नाघ्यो
काठमाडौं। विश्वभर एक करोड ८७ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८७ लाख एक हजार एक सय ६७...
उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए
काठमाडौं - मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १ र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।
काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा...
देशमा कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ५८ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता...
कोरोना संक्रमित आज २५९ थपिएसहित संक्रमित २१ हजार नाघ्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमित भएका छन् ।
देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य...
उपत्यकामा तोक्यो १४ वटा स्वाब संकलन केन्द्र
काठमाडौं- स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले १४ वटा अस्पताललाई स्वाब संकलन गर्ने केन्द्र तोकेको छ। पछिल्ला दिनमा काठमाडौँमा जोखिम बढिरहेकोले मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ। साथै शंकास्पद संक्रमितहरुको खोजपडताल गर्ने काम तीव्र बनाइएको मन्त्रालयले...





















