बसको ठक्करबाट रिक्सा चालकको मृत्यु

मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् । रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको...

जाजरकोट जीप दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचारको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध...

स्कार्पियो जीप रोकिराखेको ट्रकमा ठोक्किदाँ जीपमा चढेका पाँचजना घाइते

चितवन । पूर्वी चितवनको रत्ननगरमा भारतीय नम्वरको स्कार्पियो जीप रोकिराखेको ट्रकमा ठोक्किदाँ जीपमा चढेका पाँचजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्र्तगत रत्ननगर नगरपालिका वडा नं. ३ वेल्सीमा बिग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको...

ट्रकको ठक्करबाट नेकपा एस पार्टीका नेताको मृत्यु

सप्तरी ।सप्तरीमा ट्रकको ठक्करबाट नेकपा (एकिकृत समाजवादी)का नेताको मृत्यु भएको छ । ठक्करबाट एकिकृत समाजवादीका नेता राम नारायण चौधरीको मृत्यु भएको हो । सोमबार राती सप्तरीको खडक नगरपालिका वडा न. ५ स्थित खरचुहिया सडक खण्डमा...

मकवानपुरमा सवारी दुर्घटनामा ८ जना घाइते

वीरगञ्ज । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र...

विमान दुर्घटना परी मृत्यु भएका शव आफन्तलाई बुझाइने

काठमाडाैं । गत आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकाे शव एकैपटक आफन्तलाई बुझाइने भएकाे छ । मंगलवार दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाकाे शव संकलन...

कीर्तिपुरमा कुटपिट गरी हत्या

काठमाडाैं । कीर्तिपुरमा एक जना युवकको हत्या भएको छ। आइतबार अपरान्हमा कीर्तिपुर नगरपालिका ढल्पाको सडकमा एक युवकको हत्या भएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी गराए । कुटपिट गरी हत्या गरेको आरोपमा...

तारा एयर दुर्घटना अपडेटः २२ जनाकै ‘शव’ र ‘ब्ल्याकबक्स’ फेला

काठमाडौँ – मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ।  तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं । लम्जुङ, उदयपुर र दाङमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित सडकमा ना.८ ख ८२९७ नम्बरको ट्रक सोमबार बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते

सल्यान । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङको तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको...

RECENT POSTS

HOT NEWS