छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-१२ सोल्टी मोडमा प्र.३.०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर चित्लाङ घर भएका २७ वर्षीय बुद्द गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...
मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयाे
काठमाडाैं । काठमाडाैंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
काठमाडाैं महानगरपालिका वडानम्बर–१३ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा...
रामेछाप बस दुर्घटनाका मृतककाे सनाखत
काठमाडौं । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका चार...
अपडेट : रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जानकारी प्राप्त भएकाे छ ।
उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका तीन जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको रामेछापका...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु भाटभटेनी नजिक सडकमा बा.६ च ४८११ नम्बरको गाडी र बा.७५ प २२५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-२ घर भएका ३९ वर्षीय...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । काठमाडौं, १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका(५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका १० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई ललाई...
कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान
बनेपा ।काभ्रेको बनेपा नगरपालिका-११ मा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान गएको छ।
अस्पतालबाट कर्मचारी बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा १ क ५७४७ नम्बरको बस बिहीबार दिउँसो पौने ५...
कोटेश्वरमा जम्बो हाइसको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको मृत्यु भएकोे छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी...
चितवनमा तीन महिनाभित्र सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु
चितवन । पछिल्लो तीन महिनाको अवधिभित्र चितवनमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्वाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय...
टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
भक्तपुर । सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४...




















