दैलेख आठबीस नगरपालिकामा बस दुर्घटनाका मृतक चारैजनाको सनाखत
काठमाडौं । दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुने चारजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका ९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे,...
मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु
ललितपुर । ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
मंगलबार बेलुकी सवा ९ बजे मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए।
उनका अनुसार बाग्मती प्रदेश...
मोटरसाइकलको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु
दाङको तुलसीपुरमा मोटरसाइकल ठक्करबाट ११ वर्षीय एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-८ का ११ वर्षीय संकल्प बस्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।
घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित...
मतदाता बोकेको गाडी दुर्घटना हुँदा वालिङमा १४ जनाको मृत्यु
कास्की । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको...
निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना...
दिपायल । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
भारत, महेन्द्रनगर तथा कैलालीबाट मतदानका लागि मतदाता लिएर बाजुरा जाँदै गरेको...
मोटरसाइकल अनियन्त्रित भई एकको मृत्यु
रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जनाए ।
माडी गाउँपालिकाको घर्ती गाउँबाट परिर्वतन...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । काठमाडौं त्रिपुरेश्वर बस्ने गोरखा घर भएका २५ वर्षीय काशिराम कुमालको बा.४ च ३२०८ नम्बरको कारमा बिहीबार साँझ अचानक आगलागी हुँदा कारको अगाडिको भाग पूर्णरुपमा जलेर क्षति भएको छ ।
चाबहिल गोपीकृष्ण सडकमा गुडिरहेको...
सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित सडकमा रोकी राखेको बा.२१ च ८८९५ नम्बरको गाडीमा बा.३९ प ५१८० नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कोटेश्वर बस्ने कालिकोट तिला गुफा नगरपालिका घर...
मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु
भक्तपुर । भक्तपुरको नलिञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु भएको छ ।
साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२-०२१ प ६७६२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं....
कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु
नेपालगञ्ज । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय...



















