इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गयाे
आदिसअबाबा । इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो...
मोटरसाइलकल चालकको मृत्यु
भरतपुर । भरतपुर महानगरपालिका–७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ।तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दूध...
ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । मोरङकाे बिराटनगर महानगरपालिका-१९ खदरा टोल बस्ने रामचन्द्र साहको गहुँ दाउनी गर्ने क्रममा थ्रेसर मेशिनबाट आगोको झिल्का निस्कन गई सोही ठाउँस्थित मदन पाण्डेको परालमा आगो सल्किएर छेउमा रहेको २ वटा कुखुरा फर्म र...
सत्र किलोमा ट्रकमा आगलागी
चितवन । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो। ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार...
टिपरले ठक्कर दिँदा विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु
काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु भएको हो। बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले...
सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जना मृत्यु, ३० जना घाइते
जनकपुरधाम । सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको...
दलित बस्तीका १३ घरमा आगलागी
मलङ्गवा । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-५ बिमल चोक बस्ने दिपक खरेलको कच्ची भान्सा घरमा गएराति आगलागी हुँदा भान्सा घर जलेर करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दोलखा, भिमेश्वर नगरपालिका-६...
गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु
भक्तपुर । मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर शनिवार उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ।
गुडिरहेको मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्र्याक्टरबाट...




















