७० लाख दलितलाई न्याय दिने पार्टी उज्यालो नेपाल पार्टीः किरण बिक

काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले...

नागरिक बचाउ अभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण रूपमा सम्पन्न

काठमाडौं । सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका...

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा आपत्ति जनाएका छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रअघि आइतबार (मंसिर २८) काठमाडौंको भृकुटीमण्डपमा बसेको बैठकमा उनले विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाउने विषयमा असन्तुष्टि...

आज सुनको मूल्यमा वृद्धि

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८००...

भरूवा बन्दुक बरामद

काठमाडौं । चितवन, कालिका नगरपालिका-११ सिद्धि माझवाङबाट भरूवा बन्दुक १ थान बिहीबार साँझ प्रहरीले बरामद गरेको  छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । कास्की, पोखरा महानगरपालिका-१६ जैमुरेस्थित...

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि...

आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको स्वागत कार्यक्रम सम्पन्न

  काठमाडौं ।  आसरा सुधार केन्द्र रानीबारीकी नवनियुक्त अध्यक्ष श्रीमती नबिना खत्री कार्कीलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही केन्द्रका पदाधिकारीहरूले केन्द्रको कार्यालय रानीबारीमा हार्दिक स्वागत गर्नुभएको छ । सो अवसरमा केन्द्रकी नवनियुक्त अध्यक्ष कार्कीले लागूऔषध प्रयोगकर्ताहरूको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

हेटौडामा बुलडोजरहरू चलाइएकाे विरुद्वमा बाेल्याे मानव अधिकार सचेतना केन्द्र

काठमाडौं । मानव अधिकार सचेतना केन्द्रकी संस्थापक अध्यक्ष बिद्या श्रेष्ठ महर्जनले  २० मंसिर गते  हेटौडामा दर्जनौ बुलडोजरहरू एकैपटक चलाई घरहरु अन्यायपुर्ण ढंगबाट भत्काउन थालेकाे विरुद्धमा विज्ञप्ति मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराइएकाे छ । याे विज्ञप्तिमा ...

सर्वोच्च अदालतद्धारा यातायात सम्बन्धी रिटमा प्रमादेश आदेश

काठमाडौं । सर्वोच्च अदालतले यातयात सम्बन्धी रिटमा प्रमादेश जारी गरेको छ । २०८१ भदौ ५ गते दायर गरिएको रिटमा ०८२ मंसिर ३ गते सुनुवाई गर्दै न्यायाधिस डा।मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त...

RECENT POSTS

HOT NEWS