संघीयताबारे पुनर्विचार गर्न दलहरु तयार हुनैपर्दछ निमकान्त पाण्डे
नेपालको राजनीति झन्पछि झन् पेचिलो बन्दै गइरहेको छ । खासगरी संघीयतालाई व्यवस्थित गर्न राजनीतिक दलहरु निकै सकसपूर्ण अवस्थामा पुगेका छन् । राजनीतिक दलहरुले सोचेभन्दा धेरै नै समस्याहरु बढेर जाँदा संघीयता ‘नखाउँ भने दिनभरिको शिकार,...
गृहमन्त्रीको यो कस्तो चरित्र ? आफै निर्देशन, आफै प्रश्न
काठमाडौ÷सप्तरी घटनामा प्रहरीलाई गोली चलाउन निर्देशन दिने गृहमन्त्री विमलेन्द्र निधीले प्रहरीसँगै टाउकोमा गोली हान्ने आदेश कस्ले दियो भनेर प्रश्न गरेका छन् । प्रमुख विपक्षि दल नेकपा एमालेको अभियानलाई जसरी पनि असफल बनाउने र आफ्नो...
रोल्पाबाट माओवादीले संघीयताविरोधी कार्यदिशा लिने
काठमाडौं÷ विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन फागुन १ गतेदेखि सुरु भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खुलामञ्चमा आयोजित जनसभामा महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटनअघि माओवादीले काठमाडौंका मुख्य तीन स्थान कालिमाटी, लैनचौर...
अब मापसे चेकिङमा बटुवा पनि
नामिबियामा अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिङ हुने भएको छ । यद्यपि बाटोमा हिँडिरहेका सबै बटुवाको मापसे चेकिङ हुने भने होइन । यदि कोही मानिसलाई गाडीले ठक्कर दिएको अवस्थामा गाडी चालकसँगै ठक्कर खाने...
तीन धर्मको एक धाम हलेसी महादेव
नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवको गुफालाई दुई फरक÷फरक धर्मको संगमस्थलको रुपमा लिइन्छ । नेपालको हिन्दू एवं बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिने यो गुफा समुद्री सतहदेखि ४ हजार ७ सय ३६...
सेल्फी खिचेको पाँच मिनेटपछि निधन
पञ्जाबको लुधियानास्थित साउथ सिटी रोडमा तीव्र गतिमा गुडिरहेको कार सडकको किनारामा ढुंगामा क्रस भएर ८ फिटमाथि उछिट्टिदै रुखमा ठोक्किँदा कारमा सवार दुई युवती र दुई युवकको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा कारको...
माझीले फेला पारे एलियन जस्तै जीव
भन्ने गरिन्छ, समुद्रको तटमा के लुकेको हुन्छ कसैलाई थाहा हुँदैन । रुमा भएको एउटा घटनालाई लिने हो भने यो कुरा पुष्टि पनि हुन्छ । रुसका माझीहरुले माछा मार्ने क्रममा समुद्रबाट केही रहस्यमय जीवनहरु फेला...
पत्याउनुहोस÷नपत्याउनुहोस
पाथीभरा देवी
पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवी मन्दिर । हिन्दू एवं बौद्धहरूको आस्थाको केन्द्र मानिने यो मन्दिर १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको...
पूर्वप्रधानन्यायाधीशहरू अयोग्य ?
काठमाडौं÷ निकै ठूलो कसरतपछि लोकमानसिंह कार्कीलाई पदमुक्त गरिएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित प्रकरणदेखि सुरु भएको कार्कीविरुद्धको मुद्दाको पटाक्षेप भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई गरिएको नियुक्ति...
लोकमानविरुद्ध महाभियोगको पटाक्षेप कसरी होला ?
लोकमानको गोप्य डायरी खोतल्ने प्रयासमा कांग्रेस नेता शेखर कोइराला
काठमाडौं÷ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीका विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भइरहेका बेला संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले कार्कीले...




















