माओवादीको लहर , मधेसमा चुनावको बहार

ओ तई मश ल ब (रश लल) ठ, १७ भ । क (ओ र) आ अज २ ग न य तह चनई र र श २ आ ग त...

अग्रपंक्तिका माओवादी नेता मधेशमा चुनावी माहोल ह्वात्तै बढ्यो

रमेश लम्साल काठमाडौँ, भदौ १७ नेकपा माओवादी केन्द्रले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ। प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष पुष्पकमल...

कुमारी बैंकका कर्मचारीको स्वास्थ्य सेवा नर्भिकमा

काठमाडौं । कुमारी बैंैकले नर्भिक हस्पिटलमा आफ्ना कर्मचारीहरूको स्वास्थ जाँच गरेको छ । बैंकले नर्भिक हस्पिटलको सहयोगमा आफ्ना कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरू तथा ग्राहक वर्र्गमा स्वास्थ्य जाँच कार्यक्रमको सुरुवात गरेको जानकारी दिएको छ...

राजनीतिमा महिला किन सधैं दोस्रो दर्जा ?

राज्यलक्ष्मी शाक्य देशमा अहिले चुनावी माहोल छाएको छ । यो वर्ष नै लगभग चुनावी वर्ष जस्तो हुने भएको छ । वैशाखदेखि सुरु भएको चुनावी माहोल कात्तिक मंसिर हुँदै माघसम्म पुग्ने निश्चित छ । राजनीति देशकै...

भारतको ज्यादतिबारे किन बोल्दैनन् नेताहरु ?

–निमकान्त पाण्डे दक्षिणतिरको छिमेकी मुलुक नेपालको राजनीतिमा किन आफ्ना राजनीतिक नंग्राहरु तिखारिरहन्छ भन्ने कुरा नेपाली जनताका लागि चासोको विषय भए पनि नेपालका राजनीतिक नेताहरुका लागि यसतर्पm कुनै चासो देखिंदैन । मधेश र मधेशी जनताका नाममा...

अब प्रहरी प्रशासनमा हुकुमवाद चल्न पाउने छैन

मेरो काममा अवरोध गर्ने कसैलाई पनि बाँकी राख्दिन जनार्दन शर्मा गृहमन्त्री   ‘मेरो काममा दवाव आयो भने मैले जानेको छु’  शेर बहादुर देउवाको नेतृत्वले तिनवटै तहको निर्वाचन गर्न सक्छ ? यस्तो कुनै प्रश्न नगर्दा हुन्छ । दोस्रो चरणको...

विप्लवले दिए गम्भीर चेतावनी

काठमाडौं/ २२ वर्षअघि तत्कालीन नेकपा (माओवादी)ले आमूल रूपान्तरणका लागि भन्दै सुरु गरेको दीर्घकालीन जनयुद्ध भएको दुई वर्षपछि २०५४ सालमा नेपालमा स्थानीय निकायको चुनाव सम्पन्न भएको थियो । त्यो बेला युद्धरत माओवादी पक्षले चुनाव बहिष्कार...

विवाद लुम्बिनी होइन कपिलवस्तुको

पदम श्रेष्ठ वैशाख २७ गते भगवान् बुद्धको जन्म, सम्बोधि, महापरिनिर्वाणको दिन बुद्ध जयन्ती मनाइरहँदा जताततै बुद्धको जन्मस्थल लुम्बिनी भएको तथ्यलाई जोडतोडले सार्वजनिक गरिरहेको देखिन्थ्यो र सुनिन्थ्यो । सीमाविद् बुद्धिनारायण श्रेष्ठ र सञ्चारकर्मी रवि लामिछानेको अभियानपछि...

८० वर्षीय वृद्ध वडाध्यक्ष निर्वाचित !

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकका एक वयोवृद्ध कांग्रेस नेताले वडाध्यक्षमा विजय हासिल गरेका छन् । यी वयोवृद्ध पुरुष सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ८० वर्षीय कर्णबहादुर खड्का हुन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त...

संविधान संशोधन गर्न कसरत गरिरहेकाहरुलाई सुझाव !

दुईपटक संविधानसभाको चुनाव सम्पन्न गरी निकै खर्चिलो व्यवस्थापनबाट जारी भएको नयाँ संविधानलाई कार्यान्वयन गर्न पनि त्यत्तिकै कठिन भइरहेको छ । संविधानको कार्यान्वयन कठिन हुनुमा अरु कुनै विषयभन्दा बढी संघीयताको सीमांकन बन्न पुगेको छ ।...

RECENT POSTS

HOT NEWS