अर्को हप्तादेखि नेपाल–अफ्रिका चलचित्र महोत्सव

 काठमाडौं / आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ । नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ...

नेपाली चलचित्रकी प्रथम नायिका अब फिल्म बनाउने तयारीमा

 काठमाडौं / नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापा अब फिल्म बनाउने तयारीमा छिन् । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी थापाले साइनो नामक फिल्म निर्माणको घोषणा गरेकी हुन्। पारिवारिक प्रेमकथामा सामाजिक विषयलाई लिएर फिल्म...

‘साँइली’को रिलिज मिति तय

काठमाडौं । हेमन्त राणाले गाएको ‘सुन साँइली’ बोलको गीतले चर्चा पाएपछि नेपाली कथानक चलचित्र ‘साँइली’ पनि बनेको छ । यो चलचित्र निर्माण भएसँगै चैत १५ गते रिलिज हुने मिति तय गरिएको निर्देशक रामबाबु गुरुङले...

६ वर्षको प्रेमलाई सफल पारेरै छोडे रणवीर-दीपिकाले

भर्खरै विवाह गरेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको तस्बिर कतिबेला सार्वजनिक हुन्छ भनेर सबै पर्खाईमा थिए । रणवीर सिंहले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै दीपिकाले इन्स्टाग्राममा बिहेको...

`गङनम स्टाइल’ का गायक नेपाल आउने तयारीमा

काठमाडौं / गीत ‘गङनम स्टाइल’ का गायक ‘सार्इ’ अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् । कोरियाली राजदूतावासले आयोजना गर्न लागेको‘सार्इ विथ के पप लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टका लागि उनी नेपाल आउन...

विवाह तथा कुनै पार्टीमा नाचगान गरेको बलिउड सेलिब्रेटीहरु कति खर्च लिन्छन् ?

यस्तोमा बलिउड सेलिब्रेटीहरुले विवाह तथा अन्य किसिमको पार्टीमा गएको केही निश्चित शुल्क लिने गरेका छन् । साथै उनीहरुलाई पार्टीमा राम्रो सम्मान पनि दिनुपर्ने हुन्छ । कुन भारतीय स्टारले पार्टीमा गएको कति खर्च लिन्छन् त...

पाक्ने भयो अब ‘दाल भात तरकारी’

काठमाडौं / कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ । चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले संवाद बोलेका थिए भने मानिसले दाल भात तरकारी...

आज ६ वर्षको प्रेमलाई सफल पार्दै दीपिका-रणवीर विवाह बन्धनमा बाधिँने

६ वर्षको प्रेमपछि आज बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण विवाह बन्धनमा बाधिदैँछन् । भारतीय मिडियाका अनुसार, उनीहरु आज इटालीमा बिहे गर्न लागेका हुन् । दुईको विवाह इटालीको लेक कोमोस्थित कास्टा दिबा...

प्रमोद खरेलका बारेमा यस्तो खुल्यो रहस्य (भिडियो हेर्नुहोस्)

नेपाली संगीत क्षेत्रका चर्चित कलाकार प्रमोद खरेलका बारेमा अन्तरे काकाले खुलासा गरेका छन् । सानैदेखि घरमै बसिरहने स्वभावका अहिलेपनि घर आउँदा हतपत्त बाहिर नजाने गरेको बताए । साथीभाई आउँदा राम्रै बोल्छ तर,बाहिर जाँदैन । थप...

१५ लाख लिएर फिल्म खेल्ने पूजाको तयारी

फिल्म 'रामकहानी' बाट राम्रो चर्चा पाउन सफल अभिनेत्री पूजा शर्मा अब नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा व्यस्त हुने भएकी छिन् । सुदर्शन थापाको निर्देशनमा पुनः काम गर्न लागेकी उनले सोमबार दिउँसो मात्र उक्त...

RECENT POSTS

HOT NEWS