उपन्यास ‘अदभूत’ को अडियो सार्वजनिक
नेपाली भाषा, साहित्य र कला क्षेत्रमा निरन्तर साहित्य सृजना गर्दै पाठक माझ कहिले गीत, कहिले कविता, कहिले उपन्यास विविध विषयमा कलम चलाउँदै आउनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जनूअमरू को अठारौं कृति 'अदभूत'...
भर्खरै मात्र बजारमा ‘रातो सारी लरकै पारी’
काठमाडौं । गायक शंकर श्रेष्ठ र गायिका अप्सरा खरेलको सुमधुर आवाजमा रहेको तिज गीत ‘रातो सारी लारकै पारी’ भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ ।
प्रतिमा बुढाथोकीको शब्द तथा युनिक भोजराज वि।कको लयमा रहेको यस...
साम्राज्ञीको हरेक फिल्ममा हिरो परिवर्तन
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी 'डिमान्डेड' अभिनेत्री हुन् ।'ड्रिम्स' बाट अभिनय यात्राको आरम्भ गरेकी उनलाई लिएर फिल्म बनाउन चाहने निर्मातारनिर्देशकको भिड छ ।
'ड्रिम्स' बाट डेव्यु गरेकी साम्राज्ञीको अभिनय गरेका तीन फिल्म रिलिज भइसकेका छन्...
छविराज प्रोडक्शन बाहेक अरु प्रडक्सनमा जम्न सकिनन् शिल्पा
निर्माता छविराज ओझाले निर्माण गर्ने पछिल्ला हरेक फिल्ममा प्रमुख भूमिकामा रहँदै आएकी अभिनेत्री शिल्पा पोखरेल, छन् ।
छविराज प्रोडक्शन निर्मित 'लज्जा' शिल्पाको डेब्यु फिल्मदेखि 'हवल्दार सुन्तली', 'किस्मत २' हुँदै 'मंगलम्' फिल्म गरिन्, जसले बक्सअफिसमा राम्रै...
‘पहिलो नम्बर’मा ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक
केही दिन अघि मात्र छायाङ्कन सकाइएको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक लोक लयमा रहेको गीतमा गायक डेभिड शङ्कर र बिन्दु परियारको स्वर रहेको छ ।
‘पहिलो...
प्रदर्शनको संघारमा फिल्म ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोक्यो
अपहरण र सुन तस्करीको कथा उठान गरिएको हुँदा फिल्मलाई सेन्सर बोर्डले फिल्म ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोक लगाएको छ ।
दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को फोटोकपी रहेको भन्दै चर्को आलोचना भइरहेको यस फिल्मको...
एक्शन लभ स्टोरी फिल्म ‘जय शम्भु’को ट्रेलर (भिडियो सहित)
चर्चित फिल्म ऐश्वर्य पछि प्रशान्त ताम्राकारको जय शम्भु दोस्रो फिल्म 'जय शम्भु' एक्शन लभ स्टोरी फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।
ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्र शाहीको टकराबलाई...
‘टिनएज’ साउन २५ गतेबाट प्रदर्शनमा
फिल्म ‘टिनएज’ साउन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । एक दशक लामो नृत्य निर्देशनको अनुभवलाई सर्टिफिकेट मान्दै कोरियोग्राफर दिनेश पाख्रिनले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका हुन् । फिल्म ‘टिनएज’मा नयाँ अनुहार देख्न सकिनेछ ।
निर्देशक...
भर्खरै मात्र आयो बजारमा नँया तिज गीत ‘बेहुली’
गायक कृष्ण रानभाट र गायिका प्रिया मगरको आवाजमा नँया तिज गीत ‘बेहुली’ भर्खरै मात्र बजारमा आएको छ ।
प्रयास मगरको लय तथा शब्द रहेको यस गीतमा सागर गौतमको छायांकन रहेको छ ।
शिशिर बुढाथोकीको निर्देशनमा रहेको...
नीता डान्स टिचरको भूमिकामा
नेपाली फिल्म ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना डान्स टिचरको भूमिकामा अनुबन्ध भएकी छन् । नेपाली पहिलो फिल्म ‘आमा’ का दुई अभिनेत्री चैत्यदेवी सिंह र भुवन चन्दले निर्माण गर्न लागेको सो चलचित्रमा स्क्रिप्ट उत्कृष्ट लागेका...

























