सोनम र सिवानीको जोडी ‘कहिँ कतै’ बाट बाँधिए
पछिल्लो समय नयाँ कलाकारहरुले नेपाली फिल्ममा वर्चश्व जमाइरहँदा फिल्म ‘कहिँ कतै’ बाट डेब्यु गरेका दुई लिड कलाकार हुन् - सिवानी गिरी र सोनम बरफुङ्गपा । फिल्ममा यी दुईको जोडी बाँधिएको छ । सोनम र...
भदौ ८ गतेदेखि ‘रेनी’
नयाँ फिल्मत्रिकोणात्मक प्रेम कथानक फिल्म ‘रेनी’भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रदर्शन मितिसँगै फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो ।
गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नव नायिका सनमले लेखेकी हुन्...
शुक्रबार एकसाथ तीन नेपाली फिल्म हलमा
नेपाली सिनेमा घरमा आज शुक्रवार एकसाथ तीन नेपाली चलचित्र रिलिज भएका छन् । ‘रोमियो एण्ड मुना, चि मुसी चि र सुकुलगुण्डा’ रिलिज भएका हुन् ।
अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको...
प्रियंकाले छोडिन् ‘भारत’ अब भारतको हिस्सा नरहने
‘भारत’ मार्फत बलिउड अभिनेता सलमान र बलिउड अभिनेत्री प्रियंका एक दशकपछि एकसाथ पर्दामा देखिने खबरले सबै दर्शकहरु निकै उत्साहित थिए तर अहिले प्रियंकाले सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी छिन् ।
‘भारत’का निर्देशक अली अब्बास...
वाइफाइको पासवर्ड माग्दा ‘राम कहानी’
यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम कहानी’ टिमले आफ्नो प्रचार प्रसारको लागी नयाँ उपाय अपनाएको छ ।
पछिल्लो समय चलचित्र मकेरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फन्डा अपनाउने गरेका छन् ।
काठमाडौँका केही रेस्टुरेन्ट...
चलचित्र ‘नाई न भन्नु ल ५’ को पहिलो शीर्ष गीत सार्वजनिक
भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई न भन्नु ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ ।
मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो ।
‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको...
फिल्म ‘धडक’ हिरो ईशानले गुमाएका थिए ‘स्टूडेन्ट अफ द ईयर २’
अभिनेता ईशान खट्टर अहिले आफ्नो फिल्मका कारण चर्चामा छन् । फिल्म ‘धडक’ ले प्रदर्शनको पहिलो दिनदेखि घरेलू बजारमा सानदार कलेक्सन गरिरहेको छ ।
‘धडक’ फेम्ड ईशानको अभिनयलाई क्रिटिक्सले पनि तारिफ गरेका छन् ।
‘धडक’ सँगै ईशान,...
‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक
असोज १२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको जोडीलाई देख्न सकिन्छ ।
इन्दिरा जोशीको आवाजमा रहेको ‘रातको कुरा’ बोलको...
नेपालमा पनि अब एलियनको कथामा फिल्म बन्ने
नेपालमा पनि अब एलियनको कथामा आधारित चलचित्र निर्माण हुने भएको छ । फिल्मको नाम 'एलियन्स' राखिएको छ।
बलिउड, हलिउडमा उक्त कथामा बनेका फिल्मले बक्सअफिसमा राम्रो क लेक्सन गरेका छन् । अब नेपालमा पनि एलियनको कथामा...
आर्यन र साम्राज्ञीको ’कायरा’ ट्रेलर रिलिज
काठमाडौं । आर्यन र साम्राज्ञी अभिनित ’कायरा’को ट्रेलर रिलिज भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरमा फिल्ममा मुख्य दुई कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई...

























