आठ वर्षकै उमेरमा कथासंग्रह

पाँचवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी गीत पछाईले कथाको किताव निकालेकी छिन् । सबैलाई चकित पार्दै आठ बर्षको उमेरमा उनले कथाको किताव निकालेकी छन् । अहिले उनी अक्षरा स्कुल कक्षा ३ मा अध्ययनरत छिन् ।...

मोहन र उर्मिलाको सफल जोडी

वैवाहिक जीवन आपसी समझदारीको सहयात्रा हो, जहाँ एकअर्काप्रति विश्वास र भरोसाको उत्तिकै आवश्यकता पर्दछ । एकअर्काप्रतिको लगाव, समझदारी, कमीकमजोरीलाई स्वीकार र प्रेमभावले नै वैवाहिक जीवन सफल हुन सक्दछ । यस्तै सफल दम्पतीमध्ये एक हो,...

गोपाल र करुणा झाको सफल जोडी

वैवाहिक जीवनमा विश्वासको ठूलो भूमिका हुन्छ । आपसी विश्वासले नै सम्बन्धलाई अगाडि बढाएको पनि हुन्छ । एकअर्काबीचको समझदारी र विश्वासले नै वैवाहिक जीवनलाई सफलतातर्फ डोहो¥याउँछ । त्यस्तै, सफल वैवाहिक दम्पती हो, गोपाल झा र...

‘श्वेता–श्री फाउन्डेसन’को वर्षदिन पूरा

काठमाडौं । नेपाली सिनेमा घरहरूमा श्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’ प्रदर्शनरत छ । यता सामाजिक कार्यमा पनि पाइला चालेकी उनको ‘श्वेता श्री फाउन्डेसन’ को फागुन १५ बाट पहिलो वर्ष पूरा भएको छ...

अपांग सौतेनी बहिनीको प्रेरणाले बनिन् मिस युनिभर्स

मिस युनिभर्स २०१७ को ताज दक्षिण अफ्रिकाकी सुन्दरी डेमीले नेल पिटर्सले जितेकी छन् । अमेरिकाको लास भेगासमा आइतबार राति भएको मिस युनिभर्स प्रतियोगितामा विश्वभरका ९२ सुन्दरी प्रतियोगीलाई पछाडि पार्दै २२ वर्षीया डेमीले उक्त ताज...

जनगायक खुशीराम पाख्रिन अब सम्झनामा मात्र

काठमाडौं / भरतपुरको जनसभामा गीत गाउँदा–गाउँदै हृदयाघात भएर निधन भएका जनवादी गायक खुशीराम पाख्रिनको ज्ञानेश्वर सामुदायिक वन नजिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको...

‘कान्छी’ चलचित्रको ‘चरी चट्ट परी’ गीतको युटुबमा रेकर्ड

काठमाडौं / दयाहाङ राई र श्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’ को पहिलो गीत सार्वजनिक भएसँगै युटुबमा यसले नेपाली चलचित्रहरूका गीतको रेकर्ड तोडेको छ । २४ घण्टामा सर्वाधिक हेरिएका नेपाली चलचित्रका गीतहरूको ‘कान्छी’ चलचित्रको गीत...

राजधानीमै एभियसन म्युजियम खुल्यो

काठमाडौं / दुर्घटनाग्रस्त एयरबसलाई एभियसन म्युजियम बनाएर राखिएको छ । करिब २५ वर्ष अर्ब ६४ करोड नेपाली रूपैयाँपर्ने, ८ महिना मात्रै उडेको अत्याधुनिक हवाइजहाज एयरबस ३३०–३०० काठमाडौंमा अवतरण गर्ने क्रममा २०७१ फागुन २० गते ग्राउण्डेड...

राजन र रविना श्रेष्ठको सफल जोडी

जीवन भोगाइको क्रममा ठूलो समस्या भोगेर कहिल्यै हतास नभएको सफल जोडी हो, राजनप्रसाद श्रेष्ठ र रविना श्रेष्ठको । २०४२ सालमा विवाह बन्धनमा बाँधिएको यो जोडीको एक छोरा र छोरी छन् । विगतमा विभिन्न पेशामा...

उदितनारायणका छोरा आदित्यको पछिल्लो नेपाली गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली र भारतीय गीत–संगीतको क्षेत्रमा उत्कृष्ट ठहरिएका गायक उदितनारयण झा का छोरा आदित्यनारायण झा को पहिलो नेपाली आधुनिक गीत फूल जस्तै सार्वजनिक भएको छ । यसअघि थुप्रै चलचित्रका गीत गाईसकेका आदित्यको यहि पहिलो...

RECENT POSTS

HOT NEWS