पूर्वाञ्चलका विभिन्न सहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुँदै

काठमाडौँ । पूर्वाञ्चलका विभिन्न सहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुने भएको छ । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले अल स्टार नेपाल्स नेक्स्ट टप मोडल प्रतियोगिताको आयोजना गर्ने भएको...

तलेजु मन्दिरमा भक्तजनहरुको भिड

काठमाडौं / हनुमानढोका दरवार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर शुक्रबार सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु भवानीको मन्दिर हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणको लागि खुल्ला गरिन्छ । वर्षमा एक दिन...

जन्मदिनमा राष्ट्रपतिको शुभकामना सन्देश पाएपछि राष्ट्रकविले पुलकित हुँदै भने……

काठमाडौँ । ‘एक शताब्दीदेखि राष्ट्रिय भावनाले ओतप्रोत नेपाली भाषा, साहित्यलाई स्तरीय बनाउने अभियानमा तपाइँका सिर्जनात्मक शतकार्य स्तूत्य छन्।’ आफ्नो ९९ औँ जन्मोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त शुभेच्छाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पुलकित बनायो। जन्मदिनका दिन...

‘मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई

काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरुलाई शुक्रबार जनही दुई...

ई. शीतलकुमार र संगीताको सफल जोडी

वैवाहिक जीवन आफैं सफल हुँदैन, यसलाई सफल बनाउन पनि जान्नुपर्छ । जीवनमा आइपर्ने अनेक उतारचढावलाई यदि समझदारीपूर्वक समाधान गर्न सक्ने हो भने वैवाहिक जीवनलाई सफल बनाउन सकिन्छ, जसमा श्रीमान्श्रीमती दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ...

‘लकै खराब छ’ चलचित्र बन्ने

काठमाडौं – केही काम बिग्रियो, आटेको काम बनेन वा जीवनमा केही अशुभ भयो, भने आममानिसले झट् उच्चारण गर्ने केही शब्द छन् । ति मध्यको एक ‘लकै खराब छ’ पनि हो । यहि ‘लकै खराब छ’...

नेपथ्यको नयाँ भिडियो ‘सिरानमाफोटो’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । लोक रक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर नयाँ म्यूजिक भिडियो रिलिज गर्ने क्रमलाई निरन्तरता दिँदै यसपटकका निम्ति सरलगीत ‘मै मरि जाउँला’चयन गरेको छ । स्थापनाको २५ वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना श्रोतालाई...

बन्ने भयो चलचित्र ‘मान्दैन यो मन’

काठमाडौं । रिच ईन्टरटेनमेन्ट प्रालिको ब्यानरमा नयाँ फिल्म ‘मान्दैन यो मन’ निर्माण हुने भएको छ । दशैंपछि छायांकन गर्ने भनिएको चलचित्र ‘मान्दैन यो मन’ प्रेम र द्धन्द्धप्रधान कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ ।...

गायिका डोमा शेर्पाका दुई भिडियो सार्वजनिक

काठमाडौं । पुख्र्यौली घर दोलखा भए पनि दार्जिलिङमा हुर्किएकी नेपाली गायिका डोमा शेर्पा आफ्ना दुई नयाँ म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी छिन् । डोमाले गायक आङ तिन्जी शर्पासंग गाएको रोमान्टिक शेर्पा नादिन गीत ‘ये है कान्छी’...

प्रदेश नं २ को स्थानीय तह निर्वाचन- टिसर्ट, टोपी र बालबालिका प्रयोग

सप्तरी। आगामी असोज २ गते प्रदेश नं २ मा हुने हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ । निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा...

RECENT POSTS

HOT NEWS