गायक धीरज राईकाे चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक

काठमाडौं । चर्चित गायक धीरज राईले २५ वर्षअघि बजारमा आएको आफ्नो चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक भएकाे छ । ट्री इन्टरटेनमेन्टले नयाँ स्वरुपमा निर्माण गरेको भिडियो मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । यो...

अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकियाे

काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले २१...

साेनिराज भण्डारीले दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ दुई बिधामा जितिन्

काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ भव्य रूपमा शनिवार सम्पन्न भएको छ । साे  म्युजिक अवार्ड-२०७८ मा "गाजल आँखैमा" गीत सर्वोत्कृष्ट गजल गायिका तथा "जिगु मन स्वाँ" गीतबाट  सर्वोत्कृष्ट कल्चरल गायिका...

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

काठमाडौँ, चैत ५ गते । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गर्नुभएको...

मिसेस नेपाल आइडलको छैठौँ संस्करण सम्पन्न

काठमाडौं । मिसेस नेपाल आइडलको छैठौँ संस्करण यहि सोमबार राजधानीको म्यूजिक सिटी, ग्वार्कोमा सम्पन्न भएको छ । हिमालयन मुभिजद्धारा आयोजित सो कार्यक्रममा गोकर्णकी कविता राई बिजेता भइन भने करुणा शाह फस्ट रनर अप र साया...

थिएटर मल–कीर्तिपुरमा ‘शिरीषको फूल’ मञ्चन

काठमाडौं । कीर्तिपुरको छुगाउँमा रहेको राराहिल स्कूलको थिएटर मल–कीर्तिपुर पारिजातको सुप्रशिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’को मञ्चन गत फागुन २७ गते शुक्रबारदेखि मञ्चन भइरहेकाे छ । साे नाटकको परिकल्पना केदार श्रेष्ठ गरेका छन् भने निर्देशन...

कथानक चलचित्र जेष्ठ २७ बाट ‘कौसिद’ प्रदर्शन हुने

काठमाडाैं । चलचित्र ‘कौसिद’को प्रदर्शन मिति तय गरिएको छ । चलचिको क्यारेक्टर पोष्टर सार्वजनिक गर्दै आउने वर्षको जेष्ठ २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी गराइएको हो । पोष्टरमा अभिनेत्री ऋचा शर्मालाई प्रस्तुत गरिएको छ । अभिनेत्री...

यात्रा एन्टरटेन्मेन्टको गीत ‘मोड’ सार्वजनिक

काठमाडौं । यात्रा एन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत ‘मोड’ सार्वजनिक भएको छ । पूर्णिमा लामाको स्वर र अलिशा सुच्च राईको शब्द रचना तथा अजय तामाङको लय सिर्जना गीत समावेश छ । राज केसीले निर्देशन गरेको भिडियोलाई उत्तम...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी

काठमाण्डौ / पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ( निफ) यहि चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रूपमा हुने भएको छ । गत बर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव...

नयाँ नेपाली फिल्म ‘मीरा’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । यही चैत १० गतेदेखि छायांकन प्रारम्भ हुने नयाँ नेपाली फिल्म ‘मीरा’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड वितरण समारोहमा रोशन कुमारद्वारा निर्देशन गरिने उक्त फिल्मको...

RECENT POSTS

HOT NEWS