वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र अर्का बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाउनेगरि प्रस्ताव अघि सारेका...
राहत कार्ययोजना तत्काल सार्वजनिक गर्न माग
ललितपुर - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कोरोना भाइरसबाट पीडित भएका सबै वर्गलाई राहत र आर्थिक कार्य योजना तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
काँग्रेसले जीवन निर्वाहको समस्या झेलिरहेका नागरिकलाई विना भेदभाव राहत र...
स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्री थापाको निर्देशन
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने जनाएका छन् । आज काठामाडौंमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको...
जनता समाजवादीमा चर्को विवाद
काठमाडौं- रातारात समाजवादी पार्टी फुटबाट रोक्न उधारो सम्झौता गरेर जनता समाजवादी पार्टी बनेको छ । पार्टीले एकीकरणको हस्ताक्षर गरेर ११ वैशाखको विहान निर्वाचन आयोगमा दल दर्ताको निवेदन त दिएको छ तर आधिकारिक प्रमाणपत्र पाएको...
सामान चोर्ने कर्मचारीलाई सरकारले कारबाही नगरे हामी गर्छौं
काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी चितवनले जनताको रगत–पसिनाबाट भरतपुरमा निर्मित कोरोना अस्पतालका सामान चोर्ने कर्मचारीलाई सरकारले तत्काल कारबाही नगरे पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीका जिल्ला सेक्रेटरी विजय शर्माले मङ्गलबार प्रेस विज्ञप्ति...
परिवर्तन भयाे ओस्करको नियम
एजेन्सी - काेराेना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीका कारण संसारकै प्रतिष्ठित ओस्कर अवार्डको नियम पनि परिवर्तन भएकाे छ ।
हालसम्म ओस्करको मनोनयनमा पर्ने सिनेमाहरूलाई लसएन्जलसका फिल्म हलहरूमा कम्तिमा सात दिन अनिवार्य स्क्रिनिङ गर्नुपथ्र्यो। अब स्ट्रिमिङ...
राष्ट्रपति भण्डारीले चीनको साथ मागिन्
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी छिन् ।
भण्डारीले नेकपाभित्र र बाह्य शक्तिसँग पनि...
प्रकाण्ड्द्वारा जनसम्बन्ध थप सुमधुर बनाउन पार्टीपङ्क्तिलाई आह्वान
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कोरोना भाइरसको महामारीबाट चिन्तित, निराश र आतङ्कित भएर स्वास्थ्य र जनजीवनमा नकारात्मक असर पर्न गएका आमनेपाली जनतामा पुगेर जनचेतना अभिवृद्धि गर्ने, कोरोना भाइरससम्बन्धी स्वास्थ्य नियम एवम् अनुशासन...
नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक अनिश्चित
काठमाडौं - अाज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकको अझै समय तय हुन सकेको छैन। यसअघि हिजो नेकपा वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री निकट नेताहरूले आज सचिवालय बैठक...
























