सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय

काठमाडौं - नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको सो अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ । हिजाे नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हो । सो सूचना...

प्रम ओली हटाउने प्रयास असफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने केही दिनयताको प्रयास असफल हुँदै गएको छ । उनलाई हटाउने सम्पूर्ण शक्ति लगाएर सचिवालयका केही सदस्यहरु सक्रिय भएपनि ओलीले त्यसलाई निस्तेज पारिदिएका छन् । ओलीले आफूविरुद्धको घेराबन्दी तोड्न...

लोकतन्त्रवादी शक्तिहरू एकतावद्ध भइ ‘सर्वसत्तावाद’विरुद्ध लड्ने बाचा

काठमाडौं - तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष...

पूर्वप्रहरी महानिरीक्षक र नेकपाका सांसदविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीद्धारा अस्वीकार

काठमाडौं - महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जसपाका शीर्ष...

वामदेवकाे विज्ञप्तिमा प्रमसंग मेरो कुनै चर्काचर्की भएको छैन

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै चर्काचर्की नभइ पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा छलफल भएको जनाएका छन्। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उपाध्यक्ष...

जनता समाजवादीको दर्ता रोक्न आयोगमा युवा संघको उजुरी

  काठमाडौं -  समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्तारोकी पाउँ भन्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी गरेका छन् । सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता...

एक साता लकडाउन लम्ब्याउने सरकारकाे निर्णय

काठमाडाैं -  नेपाल सरकारले बिगत ३४ औं दिन देखि भइरहेको लकडाउन अझ एक साता लम्ब्याउने निर्णय गरेको छ । हिजो बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउनको मोडालिटी बारे छलफल गर्दै आबश्यकता अनुसार कम्तीमा एकसाता थप्न...

काठमाडौंमा सुकुम्वासीलाई ६ आनासम्म जग्गा वितरणको तयारी

काठमाडौं- सरकारले जारी गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन कार्यविधिमा सुकुम्वासीको आयोगको काम दश वर्षदेखि सरकारी जग्गा कब्जा गरी बसोबास गर्दै आएका भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिनु हो। आयोग लकडाउनको बेला बैशाख ३...

रोगको डरले विकास रोक्न हुँदैन, सतर्कता अपनाएर काम गर्न निर्देशन

विराटनगर -  प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम नरोक्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र...

कानुनमन्त्री तुम्बाहाम्फेले भनिन् – देउवाले अति गरेपछि अध्यादेश ल्याइएको हो

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेशहरु खारेज गरेकै दिन कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले खारेजीमा परेको मध्य एक ‘संबैधानिक परिषद्सम्बन्धी अध्यादेश’ प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अति गरेपछि ल्याउनु परेको बताएकी छिन्। डिसी नेपाल सँगको...

RECENT POSTS

HOT NEWS