सवारी दुर्घटनामा आठ जना घाइते
सिन्धुली । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२-००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
झापा । गौरीगंज गाउँपालिका-१ स्थित सडकमा कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा.६५ प ८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक शिवसताक्षी नगरपालिका-४ बस्ने १७ वर्षीय सुजन राजवंशीको मृत्यु भएको छ ।
दुर्घटनामागम्भीर घाइते...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका-२ खतिवडा चोकस्थित सडकमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ईन्द्रमाया कार्कीको शनिबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते...
महाकुम्भ मेला स्नान गर्न गएका तीन जनाको दुर्घटनामा मृत्यु
बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी...
माईक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन । भरतपुर महानगरपालिका-१ स्थित सडकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख ५४९७ नम्बरको माईक्रोको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२ आँपटारी बस्ने ६५ वर्षीय राम बहादुर उपरकोटीको मृत्यु भएको छ ।
माईक्रोले मंगलबार बिहान ठक्कर दिँदा...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ भाईरल रोडस्थित सडकमा दोधराबाट
महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प्र.प.०१-०१२ प ९२४९ नम्बरको मोटरसाइकल
अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक...
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२-००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही...
यात्रुवाहक बस दुर्घटना
नारायणगढ । नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर...
बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते
तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
कवाडी सामान बोकेर...
ओखलढुंगा जीप दुर्घटनामा घाइते चालकको उपचार जारी
काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा...
















