ट्याक्टर दुर्घटनामा १३ घाइते
डडेल्धुरा / डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएको छ । जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जादै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर दिउँसो ४ बजेतिर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी...
करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं / मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ स्थित ईनभरो प्लास्टिक नेपाल प्रालिमा काम गर्ने चितवन कालिका नगरपालिका जुटपानी बस्ने ३६ वर्षीय पन्च कुमालको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । वाईरिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर...
विभिन्न जिल्लामा दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं / चन्द्रागिरी नगरपालिका-३ थानकोट सुनौलोबस्ती डेरा गरी बस्ने धादिङ धुनीबेसी नगरपालिका-९ घर भएका २४ वर्षीया उर्मिला तामाङ आफ्नै कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी रामेछाप, लिखु तामाकोशी गाउँपालिका-१ दुरागाउँ बरडाँडा...
ट्रकले ठक्कर दिँदा कामदारको मृत्यु
रामेछाप / लिखुतामाकोशी गाउँपालिका-४ नागी भञ्याङस्थित सडकमा बा. ५ ख ४५९१ नम्बरको ट्रकले ठक्कर दिँदा सोही सडकमा काम गर्ने दाङ तुलसीपुर उपमहानगरपालिका-३ घर भएका ५५ वर्षीय अमृत सुनुवारको घटनास्थलमै मृत्यु भएको छ । ट्रक...
आगलागी हुँदा धनमाल नष्ट
चितवन, भरतपुर महानगरपालिका-१ देवघाट बसपार्कमा निर्मला खतिवडाको होटलमा ग्याँस सिलिण्डर लिक भई शुक्रबार बिहान आगलागी हुँदा नगद १ लाख ८ हजार रुपैयाँ, लत्ताकपडा र जिन्सी सामानहरु समेत जलेर करिब २ लाख ५० हजार रुपैयाँ...
डुङ्गा दुर्घटनामा ८० व्यक्ति डुबेको शङ्का
एजेन्सी / ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा परि करिव ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) ले बिहीबार जनाएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ...
अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु , ५ गम्भिर घाइते
काठमाडौं– अर्घाखाँचीको सन्धीखर्क टुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना गम्भिर घाइते भएका छन् ।
रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे...
अछाममा बस दुर्घटना हुँदा १८ घाइते, दुईको अवस्था गम्भीर
अछाम / अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको बस बुधबार बिहान अछामको साँफेबगर नगरपालिका २ को झकालेमा दुर्घटना भएको छ । महेन्द्रनगरबाट बिहानै छुटेको पवन दुत...
सिनामंगलमा दुई माइक्रो ठोक्किँदा १६ जना घाइते, दुई गम्भीर
काठमाडौं– सिनामंगलमा मंगलबार बिहान दुई माइक्रो बस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मंगलबार बिहान गौशालाबाट सिनामंगल जाँदै...
विभिन्न जिल्लामा डुबेर मृत्यु तथा बेपत्ताहरुको संख्या बढ्दै
काठमाडौं / बर्खायामसँगै देशका विभिन्न जिल्लाहरुमा डुबेर मृत्यु तथा बेपत्ताहरुको संख्या बढ्दै गइरहेको छ ।
प्रहरीले जानकारी दिए अनुसार दाङ जिल्लाको घोराही उपमहानगरपालिका-८ बेलौरीस्थित बबई नदीमा डुबेर घोराही-१९ सैघा बस्ने २३ वर्षीय शिवराज पुनको मृत्यु...























