गोकर्णमा बस पल्टियो, एकजनाको मृत्यु

काठमाडौं /  सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना भएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १०...

उदयपुरमा टिप्परले किचेर दुईजनाको ज्यान गयो

काठमाडौं / उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिप्परले किचेर दुई जनाको ज्यान गएको छ । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । बुधबार बिहान १० बजे बसाहा– बेल्टार सडक खण्डमा पश्चिमतर्फ जँदै गरेको बा २...

कर्णालीमा जीप खस्यो, १६ जना बेपत्ता

हुम्ला– कर्णाली नदीमा जीप खस्दा १६ जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो । लु १...

मृत अवस्थामा फेला

काठमाडौं / गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी डेरा बस्ने सर्लाही मुर्तिया घर भएकी ३५ वर्षीया मिरा मगर सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन् । कास्की, पोखरा महानगरपालिका-१४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा हाल...

भवन बनाउने क्रममा बिम भत्किँदा ३ जनाको मृत्यु

दाङ / लमही नगरपालिका-७ कमानपुरस्थित सम्राट सिमेन्ट कम्पनीको नयाँ भनव बनाउने क्रममा बिम भत्किँदा ३ जनाको शनिबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत झारखण्ड बस्ने मंगल केस्यप, दयाल हेरेन्द्र  र ४६ वर्षीय लाल...

दाङमा जीप दुर्घटनामा परि १२ जना घाइते

तुलसीपुर / बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। आज शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको बस दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर घाइते भएका...

जेसिबीको ठक्करबाट मृत्युहुने तीनै जनाको सनाखत

कञ्चनपुर /  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई...

जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते

महेन्द्रनगर / कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान से१त ७३३ नं को जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको...

रामेछापमा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं- रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २० जना घाइते छन् । काठमाडौंबाट दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा...

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी

एजेन्सी / जापानमा गत अप्रिलमा भएको लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित...

RECENT POSTS

HOT NEWS