राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आज सम्पन्न हुँदै
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेका विभिन्न कार्यहरु, श्रेष्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण भएको छ । गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा पुनर्निर्माण प्राधिकरण परिसरमा आयोजित ‘हस्तान्तरण तथा बहिर्गमन’...
हिन्दु महासंघका महासचिव भण्डारी पदमुक्त
काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले महासचिव अस्मिता भण्डारीलाई पद मुक्त गर्नु भएको छ । यही मंसिर २४, २५ र २६ गतेको लागि काठमाडौंमा आयोजना भएको सो महासंघको महासम्मेलनमा...
उधौली पर्व धुमधामसँग मनाइँदै
काठमाडौं । नेपालका किरात समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर आइतबार मनाइँदै छ।
नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको उधौली...
योमरी पुन्हीको यसरी मनाउँदै
काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आइतबार योमरी पूर्णिमा (योमरी पुन्ही) पर्व मनाउँदैछन्।
यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ। तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल...
योमरी पुन्ही ज्यापु दिवसमा सार्वजनिक विदा
काठमाण्डौ | सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस(धान्य पूर्णिमा) परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय...
बाढीपीडितका १०१ घर निर्माण हुँदै
कालिकोट । विक्रम सम्बत २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण...
सत्र बर्षपछि सुकुन्दा साहित्य पालाः पुर्नगठन
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा आज भन्दा ४१ बर्ष अगाडि स्थापना भएको अर्थात ने.सं. ११०१ स्थापना भएको सुकुन्दा साहित्य पाला पुर्नरुपमा गठन भएको छ ।
आज भन्दा १७ बर्ष अर्थात...
जनताको भावनालाई आत्मसाथ गर्दै कीर्तिपुरमा तलेजु निर्माण हुने
काठमाडाैं । कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित लाय्कूको गुलक्वाः क्षेत्रमा लाय्कूको एउटा अङ्गको रुपमा तलेजु निर्माणको तयारी भइरहेको छ ।
कीर्तिपुर नगरपालिकाले कलात्मक रुपमा सो क्षेत्रको दक्षिणी मोहडामा वडा भवन निर्माणको तयारी गरेपछि सो...
लक्ष्मी नरसिंह मन्दिर पुरानै शैलीमा पुनर्निर्माण हुने
भक्तपुर । भक्तपुर नगरपालिका–४ गहितीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर पुरानै शैलीमा पुनर्निर्माण हुने भएको छ । साे मन्दिर पुनर्निर्माणको लागि कुल ३ कारोड ७१ लाख २७ हजार ५१५ रुपौया ३८ पैसा लाग्ने अनुमान गरिएको...
न्ह्यगां जात्रा सुरू
कीर्तिपुर । काठमाडौँको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँ (न्ह्यगां) ले जात्रा शुरु भएको छ । कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा विभिन्न गाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, वालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने प्रचलन रहेको रहेकाे...

























