गौतमबुद्ध विमानस्थल उडानका लागि तयार

भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका...

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र ९इद०को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश...

आज अक्षय तृतीया, यस्ताे छ महिमा

काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान...

कास्कीमा एक साता थप निषेधाज्ञा

कास्की । नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । पहिलोपटक वैशाख १५ देखि २१...

महामारीमा पनि समाजसेवामा अग्रसर राजु घिमिरे

बाह्रविसे । सिन्धुपाल्चोकको बलेफी ६ मा वि.सं २०४७ सालमा जन्मिएका राजु घिमिरेको सामाजिक कार्यप्रतिको मोह बाल्यकालदेखि नै थियो । समाजका हरेक गतिविधिमा चासो राख्ने र सकेको सहयोग गर्ने उनको बानी अहिले आएर सार्थक बन्न पुगेको...

बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने सूचना जारी गरेेेेकाेप्रति गम्भीर ध्यानाकर्षण

काठमाडाैं । काठमाडौं प्रशासन  छ कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका...

रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा तानिने

काठमाडौं । तिब्ररूपमा कोरोना भाइरसकाे  महामारीका कारण यो वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा तानिने भएको छ । बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक...

महामारीले प्रभावित बनायो मातातीर्थ मेला

काठमाडौंं । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि नगरपालिकाले वैशाख कृष्ण औँसी अर्थात्...

कोभिड विरामीलाई हेलिकप्टारबाट उद्धार गर्न यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । वायु सेवा सञ्चालक संघले कोभिड बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूको सम्पर्क नम्बर सार्वजनिक परेको छ । कोभिड विरामीलाई आवश्यक परेमा यी नम्बरहरुमा फोन गर्न सकिने छ । कोभिड उद्धार उडान...

आज देशभर आमाको मुख हेर्ने पर्व श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौंं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा...

RECENT POSTS

HOT NEWS