भवन बनाउने क्रममा बिम भत्किँदा ३ जनाको मृत्यु

दाङ / लमही नगरपालिका-७ कमानपुरस्थित सम्राट सिमेन्ट कम्पनीको नयाँ भनव बनाउने क्रममा बिम भत्किँदा ३ जनाको शनिबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत झारखण्ड बस्ने मंगल केस्यप, दयाल हेरेन्द्र  र ४६ वर्षीय लाल...

दाङमा जीप दुर्घटनामा परि १२ जना घाइते

तुलसीपुर / बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। आज शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको बस दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर घाइते भएका...

जेसिबीको ठक्करबाट मृत्युहुने तीनै जनाको सनाखत

कञ्चनपुर /  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई...

जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते

महेन्द्रनगर / कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान से१त ७३३ नं को जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको...

रामेछापमा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं- रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २० जना घाइते छन् । काठमाडौंबाट दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा...

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी

एजेन्सी / जापानमा गत अप्रिलमा भएको लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित...

नाइजेरियामा सडक दुर्घटनामा १८ जनाको मृत्यु

एजेन्सी / अफ्रिकी राष्ट्र नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए ।...

चुम्लिङटारमा बस र ट्याङ्कर जुध्दा १८ घाइते

चितवन- चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं- बिजुलीबजारमा आज बिहान साइकलमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। दुर्घटनामा बा ४१ प ५३६ नम्बरको मोटरसाइकल चालक ललितपुर पाटनका अमरराज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार...

धोबिघाटमा भयानक दुर्घटना, पत्रकारसहित २ जनाको मृत्यु

काठमाडौं- ललितपुरको धोबिघाटमा आइतबार भयानक दुर्घटना भएको छ । तीनवटा गाडी र एउटा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक मध्ये एकजना काठमाडौं कार्यथलो रहेका पत्रकार छन् । दुर्घटनामा ज्यान गुमाउने पत्रकार...

RECENT POSTS

HOT NEWS