डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

डोटी– डोटीको आदर्श गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाको कौराडी भन्ने ठाउँ तर्फ जाँदै गरेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक...

गाडी आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते

काठमाडौं / धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं...

धादिङको बेनिघाटमा बस र दुई माइक्रो एकापसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते

काठमाडौं– धादिङको बेनिघाटमा बस दुईवटा माइक्रोबस एकापसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा...

विमान दुर्घटना हुँदा दुईको मृत्यु, ४४ बाँच्न सफल

एजेन्सी / रुसमा विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । साइबेरियामा आकस्मिक अवतरण गरेको विमान बिहिबार दुर्घटनाग्रस्त भएको हो । रुसी समाचार संस्था तासका अनुसार चालकदलसहित ४६ यात्रु सवार विमान उलान उडीबाट...

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

अछाम- अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। बालुवा लिन सेती नदीतर्फ गइरहेको से १ त ७८३९ नम्बरको ट्रयाक्टर सडकको ढु‌गामा...

कार दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

सिन्धुली / सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया...

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ बुढीगंगा गाउँपलिका-१ स्थित कोशी राजमार्गमा ना. ४ ख १९०५ नम्बर ट्याङकरले को. ३६ प ३०५९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय संजिव...

मोटरसाइकल दुर्घटनाबाट २ जनाको मृत्यु

काठमाडौं / यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किर दाङका दुई युवाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शनिबार राति रूपन्देहीको सैनामैना नगरपालिका ६ रामापुर कलौनीमा महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बस र...

रामेछापमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु एक गम्भिर घाइते

रामेछाप / रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु  भएको छ । मन्थली नगरपालिका वडा नम्बर -६ मा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको हो । अर्का एक जना गम्भीर घाइते भएका छन् । नेपाल रेडक्रस...

धादिङमा जीप पल्टिदा ५ जनाको मृत्यु

काठमाडौं– धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको...

RECENT POSTS

HOT NEWS