अछाममा बस दुर्घटना हुँदा १८ घाइते, दुईको अवस्था गम्भीर

अछाम / अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको बस बुधबार बिहान अछामको साँफेबगर नगरपालिका २ को झकालेमा दुर्घटना भएको छ । महेन्द्रनगरबाट बिहानै छुटेको पवन दुत...

सिनामंगलमा दुई माइक्रो ठोक्किँदा १६ जना घाइते, दुई गम्भीर

काठमाडौं– सिनामंगलमा मंगलबार बिहान दुई माइक्रो बस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मंगलबार बिहान गौशालाबाट सिनामंगल जाँदै...

विभिन्न जिल्लामा डुबेर मृत्यु तथा बेपत्ताहरुको संख्या बढ्दै

काठमाडौं / बर्खायामसँगै देशका विभिन्न जिल्लाहरुमा डुबेर मृत्यु तथा बेपत्ताहरुको संख्या बढ्दै गइरहेको छ । प्रहरीले जानकारी दिए अनुसार दाङ जिल्लाको घोराही उपमहानगरपालिका-८ बेलौरीस्थित बबई नदीमा डुबेर घोराही-१९ सैघा बस्ने २३ वर्षीय शिवराज पुनको मृत्यु...

डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

डोटी– डोटीको आदर्श गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाको कौराडी भन्ने ठाउँ तर्फ जाँदै गरेको से १ च ९१७ नम्बरको जिप आदर्श गाउँपालिका ७ साइली गाड नजिक...

गाडी आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते

काठमाडौं / धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं...

धादिङको बेनिघाटमा बस र दुई माइक्रो एकापसमा ठोक्किदा २ जनाको मृत्यु, ३० घाइते

काठमाडौं– धादिङको बेनिघाटमा बस दुईवटा माइक्रोबस एकापसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा...

विमान दुर्घटना हुँदा दुईको मृत्यु, ४४ बाँच्न सफल

एजेन्सी / रुसमा विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । साइबेरियामा आकस्मिक अवतरण गरेको विमान बिहिबार दुर्घटनाग्रस्त भएको हो । रुसी समाचार संस्था तासका अनुसार चालकदलसहित ४६ यात्रु सवार विमान उलान उडीबाट...

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

अछाम- अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। बालुवा लिन सेती नदीतर्फ गइरहेको से १ त ७८३९ नम्बरको ट्रयाक्टर सडकको ढु‌गामा...

कार दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

सिन्धुली / सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया...

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ बुढीगंगा गाउँपलिका-१ स्थित कोशी राजमार्गमा ना. ४ ख १९०५ नम्बर ट्याङकरले को. ३६ प ३०५९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय संजिव...

RECENT POSTS

HOT NEWS