नेपाली मौलिक संस्कृति झल्किने लोक गीत ‘राजी छु’ सार्वजनिक
नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्यूजिक भिडियो 'राजी छु’ सार्वजनिक गरेका छन् । जसमा गायिका देवी घर्तिले साथ दिएकी छिन् ।
शब्द अनि संगीत भने चर्चित संगीतकार राजकुमार बगरको...
छोरीका साथ बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा
काठमाडौं/ बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्।
गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती...
एक हप्ताको अन्तरमा विल्सनका दुई फिल्म प्रदर्शनमा
लामो समय पर्दामा नदेखिएका हांस्यकलाकार विल्सन विक्रम राईको यही भाद्रमा एक हप्ताको अन्तरमा दुई फिल्म प्रदर्शन भएका छन् ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'रामकहानी' ले पहिलो र दोस्रो दिनमा ९५ लाख माथिको कमाई गरेको...
बक्स अफिसमा धमाल मचाउदै ‘रामकहानी’
सुदर्शन थापा निर्देशित चलचित्र ‘रामकहानी’ले बक्स अफिसमा राम्रो गरिरहेको छ ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो र दोस्रो दिनमा ९५ लाख माथिको कमाई गरेको थियो भने बुधवार बम्पर कमाई गरेको छ ।
निर्देशक सुदर्शन थापाले...
विदेशमा ‘बाँध मायाले’ को डिमाण्ड बढ्दै
असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ को अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन भैसकेको छ । तीन शो प्रदर्शन भैसकेको यस फिल्मका अन्य शहरहरूमा पनि प्रदर्शन हुने भएको छ ।
अभिनेता आर्यन अधिकारी र अभिनेत्री...
बसुन्धरा र भुवनलाई ‘सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मान गरिँदै
काठमाडौं/ जापानको टोकियोमा 'सुर्य इन्टरनेशनल अवार्ड–२०१८' मा नेपाली फिल्म क्षेत्रमा निरन्तर लाग्दै आईरहेका दुई कलाकार तथा दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत प्रदान गरिने भएको छ ।
आगामी आइतबार सम्पन्न हुन लागेको अवार्ड समारोहमा ३ दशक...
‘बुलबुल’मा स्वस्तिमाको यस्तो लुक्स
नायिका स्वस्तिमा खड्का चलचित्र बुलबुलमा टेम्पो चालक महिलाको मुख्य भूमिका रहेको कथालाई प्रस्तुत गराइएको छ ।
चलचित्रमा स्वस्तिमाले करिब एक महिनासम्म टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रको छायाङ्कन सकिएसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि...
‘कथा काठमाण्डू’ को प्रोमो हटाउन बोर्डले पत्र काटेपछि…
असोज १२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘कथा काठमाण्डू’ को हालै सार्वजनिक भएको प्रोमो हटाउन बोर्डले पत्र काटेपछि रिलिज अन्यौलमा परेको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीवीच इन्टिमेट सिनले फिल्म विवादको...
‘रामकहानी’अब विदेशतिर लाग्दै
प्रदर्शनको तीन दिनमा करोड ग्रस कलेक्सन गरेको फिल्म ‘रामकहानी’ ले अब विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । निर्देशक सुदर्शन थापाले यो फिल्म यूरोप, अष्ट्रेलिया, अमेरिकामा लाग्ने जानकारी दिए ।
उनका अनुसार, फिल्म प्रदर्शन सेप्टेम्बर...
जनमैत्रीको तीज गीत नृत्य प्रतियोगितामा सोनिशाको नृत्य अब्बल (भिडियो सहित)
काठमाडौं । कुलेश्वर स्थित जनमैत्री बहुमुखी क्याम्पसले तीज गीत नृत्य प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । तीजको अवसर पारेर क्याम्पसका विभिन्न संकायमा अध्ययन गर्ने छात्राहरुबीच आज २६ गते तीज गीत नृत्य प्रतियोगिता कार्यक्रम गरिएको...
























