‘बाँध मायाले’ को नयाँ डान्सिङ गीत रिलिज संगै कभर डान्स प्रतियोगिताको घोषणा
असोज ५ गते प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’ को नयाँ डान्सिङ नम्बरको गीत रिलिज भएको छ । चलचित्रले आफ्नो प्रचार प्रसारलाई सुरु गरिसकेको छ । अर्जुन पोखरेलको शब्द र लोकराज अधिकारीको शब्द रहेको आउने...
‘छक्का पञ्जा ३’ र ‘जय भोले’ जुध्ने तयारीमा
शुक्रवारबाट प्रदर्शनमा आएका 'रोज' र 'रामकहानी' जुधिरहेका बेला अर्को दुई ठूला ब्यानरका प्रतिक्षीत फिल्म 'छक्का पञ्जा ३' र 'जय भोले' पनि जुध्ने तयारीमा रहेको छ । यी दुई फिल्म दशैंको अवसरमा रिलिज हुने तयारीमा...
निकै नचाए आफ्नो गीतमा अस्मितालाई (भिडियो सहित)
मेलिना राई र गायक तथा संगीतकार टम्पशेर राईको आवाजमा रहेको ‘सुखमा होस्’ गीतको भिडियो सार्वजनिक भएको छ ।
टम्पशेर र गोपीकृष्ण राईको शब्द रहेको यस गीतमा संगीत पनि टम्पशेरको आफ्नै रहेको छ ।
अस्मिता राई र...
दोस्रो पटक प्रदीपसँगै काम गर्न नेपाल आइन् जसिता
फिल्म 'लिलिबिली' बाट रातारात हिट भएकी अभिनेत्री जसिता गुरुङ । उनको अभिनय, सुन्दरता र डाइलग डेलिभरीको सबैभन्दा बढी प्रशंसा पाएकी उनलाई नव-अभिनेत्रीको अवार्ड प्राप्त भएको थियो ।
दोस्रो पटक युवा स्टार प्रदीप खड्कासँग फिल्म 'लभ...
‘मिस टिन कलेज’ छैटौं संस्करणका प्रतियोगीहरुको फोटो सार्वजनिक
काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरिएको मिस टिन कलेज को छैटौं संस्करणमा सहभागीहरुको फोटो सार्वजनिक गरिएको छ । काठमाडौंका विभिन्न कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष उमेर समुहका छात्राहरु...
‘द भ्वाइस अफ नेपाल’ र ‘हाम्रो पात्रो’बीच पहिलो सिजनको लागि सहकार्य
काठमाडौं । नेपालमा सञ्चालन भइरहेको 'द भ्वाइस अफ नेपाल' र नेपालको सबैभन्दा बढी डाउनलोड भएको 'एप हाम्रो पात्रो'बीच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता भएको छ । यो सम्झौतासँगै हाम्रो पात्रो अब द भ्वाइस...
‘इन्टु मिन्टु लण्डनमा’ गीत ‘जुरायो जुरायो’ रिलिज(भिडियो)
असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको रेनाशा वान्तवा राई निर्देशित प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को तेस्रो गीत सार्वजनिक भएको छ ।
बुधवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जुरायो जुरायो’ बोलको गीतमा शब्द तथा...
प्रेम लामाको आवाजमा ‘देउरालीमा’ बोलको गीत सार्वजानिक
गायक एंव सङ्गितकार प्रेम लामाको आवाजमा 'देउरालीमा 'बोलको गीत सार्वजानिक भएको छ् ।
पप, सेलो गायनमा चर्चा कमाएका गायक प्रेम लामाले निकै गीत गाइसकेका छन । लामाले पछिल्लो समय निकै दर्शकहरुको मन छुने लोक पप...
बलिउड अभिनेता दिलिप कुमार अस्पताल भर्ना
९५ वर्ष पुगेका बलिउड अभिनेता दिलिपकुमार अस्वस्थ बनेका छन् । उनलाई छातिमा अप्ठेरो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको छ ।
सास फेर्न अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको हो । दिलिपकुमारका पारिवारिक चिकित्सक डा। रमेश...
शिवप्रसाद देवकोटाको रमाइलो तीज गीत ‘तीजको बरिलै…’ (भिडियोसहित)
काठमाडौँ/ गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले निक्कै रमाइलो तीजगीत सार्वजनिक गरेका छन् । ‘तीजको बरिलै...’ बोलको गीत बुधबार मात्रै युट्युवमार्फत सार्वजनिक गरेका हुन् ।
यो रमाइलो तीजगीतमा शिवप्रसाद देवकोटालाई स्वरमा प्रेमा रानाले साथ दिएकी छिन्...






















