बर्डफ्लुबारे थाहा पाउनै पर्ने ९ कुरा :

काठमाडौं /  नेपालमा पहिलो पटक बर्डफ्लु (एच फाइब एन वान)बाट काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको  छ । नेपालमा कुखुरामा मात्रै देखा परेको यो रोग पहिलोपटक मानिसमा भेटिएको हो ।  पछिल्लो दुई महिनामा काठमाडौँ,...

वैशाख २३ गते नेपाल बन्द !

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका...

वैशाख २३ गते फोरम-नयाँ शक्तिको एकता

काठमाडौं / उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गर्ने तयारी अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् । एकता प्रक्रियालाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार...

कक्षा १२ को प्रश्नपत्र ढिलो बाँडेको आरोपमा परीक्षार्थीहरु प्रदर्शनमा

वीरगञ्ज /   प्रश्नपत्र निर्धारित समय भन्दा  ढिलो बाँडेको र चकेजाँचको क्रममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै कक्षा १२ का परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । वीरगंज कमर्स क्याम्पसमा परीक्षा दिन गएका विद्यार्थीहरुले बिहिवार कलेजले २० मिनेट...

आश्मासँग सरोजको एकोहोरो माया ( भिडियो सहित )

काठमाडौं- गायक संजिब पराजुलिको स्वरमा रहेको ‘सोचमा’बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीतमा कार्टुन क्रुज समूहका सरोज अधिकारी ,आश्मा वि.क., लाक्पा लामा,राम घले लगाएत फिचर्ड छन् । गायक संजिब पराजुलिको समेत अभिनय...

राष्ट्रियताका विषय किन सुन्नै चाहन्न ओली सरकार ?

काठमाडौं /  वाम आवरणको सरकारले गृहमन्त्रालयबाट आदेश जारी गरी तराईका विभिन्न जिल्लाबाट सिमावर्ती भारतका नागरिकहरूलाई नेपाली नागरिकता वितरण गरिरहेको विरोधमा देशका विभिन्न राजनीतिक दलहरू आन्दोलित भएका छन् । संसदमा संशोधनका लागि दर्ता गरिएको राष्ट्रघाती...

बैशाखभित्रै रिङरोडमा सुविधायुक्त विद्युतिय गाडी, जहाँ गए पनि २० रुपैंयाँ मात्र

काठमाडौं- सुन्दर यातायात प्रालिले बैशाखभित्रै रिङरोडमा विद्युतिय  गाडी चलाउने भएको छ । नीतिगत अस्पष्टताका कारण ३ महिनादेखि थन्किएको दुइ वटा विद्युतीय गाडी सञ्चालनको अन्तिम तयारी भइरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए...

भारतमा ‘फानी’को आतंक

काठमाडौं /  'फानी'का  कारण भारतको आन्ध्रप्रदेशमा शक्तिशाली हुरीबताससँगै भारी वर्षा भएको छ । मौसम विभागले यूपीमा दुईदेखि तीन दिनसम्मको फानी चक्रवातको अलर्ट जारी गरेको छ । उक्त आँधीको प्रभाव उडिसा राज्यमा पनि परेको छ ।...

ललितपुरमा लोडसेडिङको जोखिम

काठमाडौं- काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएकोछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङका अनुसार विद्युतको माग बढिरहेको तर हाल...

सनसनीपूर्ण खुलासा ! मोदी र सी चिनफिङलाई एकै ठाउँमा राखेर नेपालमा रेल ल्याउने ओलीको...

काठमाडौं /   प्रधानन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी गरेको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले सनसनीपूर्ण खुलासा गरेका छन्...

RECENT POSTS

HOT NEWS